19 Jan, 2025
1 min read

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा, पहिलो हुनेलाई १ लाख पुरस्कार

काठमाडौं । दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको ओस्कार फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । सोमबार कलेजले प्रेस विज्ञप्ति जारी गरी पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरेको हो । २० वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाइएको छ । विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम […]

1 min read

देश का धेरै ठाउमा भारी वर्षाको सम्भावना

दाङ्।  मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३-६ घन्टामा दाङको बागासोति,लालमाटिया,घोराही,शुक्रबारे,भालुबाङ,लमही,रातामाटा र प्यूठानको बिजुवार,मारीखोला,हंसपुर र आसपास धेरै स्थानमा भारी बर्षा भएको, राप्ती र बबईको साना नदि, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी हुनसक्छ, दिउँसो सम्म सबैमा सतर्क रहन जल तथा मौ विले सबैलाई जानकारी गरायको छ ।  दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, […]

1 min read

बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षती

घोराही, १८ जेठ । दाङको घोराहीमा रहेको एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षेती भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ को शहिदगेट रोडमा रहेको बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षती भएको जिल्ला प्रहरी कार्यालय दाङका उपरिक्षक बीरबहादुर वलीले जानकारी दिनुभएको छ । गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, […]

1 min read

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

२३ माघ, काठमाडौं । अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ । नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल […]

1 min read

पत्रकार महासंघले भन्यो : रवि लामिछानेको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय

२२ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएएको बताएको छ । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सञ्चार माध्यम, तिनका सञ्चालक र पत्रकारबारे टिप्पणी गरेका थिए । रविले आधारहीन र पूर्वाग्रही आरोप लगाएर धम्कीपूर्ण अभिव्यक्ति […]