15 Feb, 2026
1 min read

सुरक्षा पन्त स्टारर ‘बुलाकी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

काठमाडौं । आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, जारी प्रथा तथा सम्बन्धको उतारचढावलाई प्रस्तुत गरिएको छ । लक्ष्मण सुनार निर्देशित फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन । फस्टलुकसँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा […]

1 min read

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या करिब आठ हजार पुग्यो

एजेन्सी,२५-माघ/ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो । भग्नावशेषहरुमा खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्यधिक चिसो मौसमका बाबुज हाल […]

1 min read

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

२३ माघ, काठमाडौं । अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ । नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल […]

1 min read

१० संस्थाले गरे ज्योति मगरको कार्यक्रम बहिष्कार

काठमाडौं । गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने निर्णय गरेको उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख छ । नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ […]

1 min read

खाद्य सचेतना बाँड्दै तुलसीपुर मेट्रो कलेज

तुलसीपुर, १५ माघ ।तुलसीपुर मेट्रो कलेजले विभिन्न सामुदायिक विद्यालयमा खाद्य सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कलेजको फुड एण्ड डेरी टेक्नोलोजी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई खाद्य सचेतताको आवश्यकता र महत्वका बारेमा जानकारी दिएका थिए । उनीहरुले मानव स्वास्थ्यमा खाने बानीले निकै प्रभाव पार्ने भन्दै सामान्य कमजोरीले […]