हातमा खुकुरी नचाउदौ मान्छे काट्दै हीडेकालाई प्रहरीले लीयो नीयन्त्रन मा
दाङ ६-असोज/ दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो साढे २ बजेतिर जिल्लाको तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८।३९ वर्षिय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते […]
आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता सुरु
आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरु छन् । त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु रहेका छन् । शिक्षकको […]
काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या
काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ […]
तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
दाङ,२९ भदौ । तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको छ । असोज १ गते परेको हरितालिका तीजको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो । अधिकृत माधव शर्माले सूचना जारी गरि यस्तो जानकारी दिनुभयो । संघीय सरकारले तीजको अवसरमा महिलालाई मात्रै विदा दिएको अबस्थामा प्रदेशले सार्वजनिक विदा नै दिएको हो । त्यस्तै लुम्बिनी प्रदेश सरकारले […]
दाङको चखौरा थारु सङ्ग्रहालयको अवलोकन गरेर फर्किदै गरेकको बस दुर्घना ,७ जनाको मृत्यु
दाङ,२३ भदौ । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।दाङको चखौरामा रहेको थारु सङ्ग्रहालयको अवलोकन गरेर फर्किदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेमा दुर्घना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाईते भएका छन् […]
बीधुत प्रधीकरण का प्रमुख लाई ज्ञापनपत्र
दाङ, बीधुत प्रधीकरण का प्रमुख लाई ज्ञापनपत्र कुनै सुचना बिना केहि दिन देखी पट्क पट्क बीधुत जाने आउने गरेको हुँदा सम्पुर्ण उपभोक्ता , व्यापारी , विद्यार्थी लगायत आमनागरिकहरु समस्या परिरहेको छ । यहीँ बिषयलाई लिएर आज एच.आर. मिडिया हाउस प्रा. लि. र स्वतन्त्र युवा हरुले सयुक्त रुपमा तुलसीपुर बीधुत प्राविधिकरणका प्रमुख शिव नारायण गोशली लाई […]
न्यु चन्दन इलेक्ट्रीक सप्लायर्सले १०० बढी इलेक्ट्रीसीयन हरुलाई टीसट र झोला बीतरन गरेकोछ
दाङ भाद्र १६ न्यु चन्दन इलेक्ट्रीक सप्लायर्स आफ्नो १८औ इस्थापना दीबश मनायको छ ।आज गणेशपुर पार्क मा एक कार्यक्रमको आयोजना गरी १८औ बार्षीक तथा इलेक्ट्रीसीयन भेटघाट कार्यक्राम गरेकोहो । कार्यक्रममा न्यु चन्दन इलेक्ट्रीक सप्लायर्सका संचालक बीजय वलीको सभापतीत्यो तथा तुलसीपुर उधोग बाणीज्य संघका उपाध्यक्ष मीन राज भण्डारीले प्रमुख आतीथ्य को आसनग्रहण गर्नु भयको थीयो । […]
आज को राशीफल
६ भदौ २०८०, बुधवार साउन शुक्ल सप्तमी पञ्चाङ्ग: ब्रह्म गर स्वाति , आज – ०६ भाद्र २०८० बुधवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मिथुन […]
गर्भावस्थामा गर्न नहुने गल्तीहरु के-के हुनत?
गर्भावस्था आफैँमा जटिल समय हो । यो अवस्थामा गर्भवती महिलाले आफ्नो स्वास्थ्यप्रति निकै ख्याल गर्नुपर्छ । विशेषगरी, खानपानमा सचेत हुँदा आमा र बच्चाको स्वास्थ्यमा हानि पुग्दैन । गर्भावस्थामा आमाले सेवन गर्ने पोषणयुक्त खानेकुराले नै शिशुको शारीरिक अवस्था निर्धारण गर्ने हुँदा महिलाले आफ्नो खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । अर्काे, आरामका साथै आफ्नो शरीरमा आउने विभिन्न परिवर्तनबारे पनि उत्तिकै सचेत […]
दुर्घटना अपडेट :- घाइतेहरुको नाम सहित
दाङ, ४ भदौ । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाईस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी ६० बर्षीय कमारो कामी र दार्मा गाउँपालिका २ सल्यानका ३६ बर्षीय ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परि अन्य १५ जना घाईते भएका […]
