न्यु चन्दन इलेक्ट्रीक सप्लायर्सले १०० बढी  इलेक्ट्रीसीयन हरुलाई टीसट र झोला बीतरन गरेकोछ
1 min read

न्यु चन्दन इलेक्ट्रीक सप्लायर्सले १०० बढी  इलेक्ट्रीसीयन हरुलाई टीसट र झोला बीतरन गरेकोछ

दाङ भाद्र १६

न्यु चन्दन इलेक्ट्रीक सप्लायर्स आफ्नो १८औ  इस्थापना दीबश मनायको छ ।आज गणेशपुर पार्क मा एक कार्यक्रमको आयोजना गरी १८औ बार्षीक तथा इलेक्ट्रीसीयन  भेटघाट कार्यक्राम गरेकोहो । 

कार्यक्रममा न्यु चन्दन इलेक्ट्रीक सप्लायर्सका संचालक बीजय वलीको सभापतीत्यो तथा तुलसीपुर उधोग बाणीज्य संघका उपाध्यक्ष मीन राज भण्डारीले  प्रमुख आतीथ्य को आसनग्रहण गर्नु भयको थीयो ।  बीसीस्ठ अथीतीमा पतंजली रोग नीबारण साधना केन्द्र तथा जील्ला संघठन मंत्री बामदेब धिताल रहनु भयको थीयो । कार्यक्रमको अतीथी हरु मा नेपाल उधोग बाणीज्य संघ लुम्बीनी प्रदेश सदश्य सेस्कांत ढकाल ,आबीस्कार इलेट्रीसीयन एसोसीयन का अध्यक्ष भारत प्रशाद शर्मा ,अम्बीकेस्वरी सार्बजनीक राप्ती यातायात सेवा प्रालीका कोशाध्यक्ष भीम बहादुर केसी ,नेपाल चेम्बरअफ कमर्श का कोशाध्यक्ष सन्तोष खड्का ,गुरु जजुर माबीका सीक्षक  तीलक राज डाँगी ,राप्ती भ्याली  पोल्ट्री  ब्रीडीङ का मोतीलाल खड्का ,प्रदेश टेलीभीजन का सानोद थापा लगायत ले अतीथीको आसनग्रहण गर्नु भयको थीयो ।

 

अम्बीकेस्वरी सार्बजनीक राप्ती यातायात सेवा प्रालीका कोशाध्यक्ष भीम बहादुर केसीको स्वागत मन्तब्य बाट सुरु भयको कार्यक्रम  गुरु जजुर माबीका सीक्षक  तीलक राज डाँगी,सेस्कांत ढकाल ,सन्तोष खड्का ,बामदेब ढकाल मीन राज भण्डारी लगयत ले आफ्नो मन्तब्य राख्नुभयको थीयो । चन्दन इलेक्ट्रीक सप्लायर्सका चन्दन वलीले धन्याबाद मन्तब्य राख्नु भयको थीयो ।

 

 

 

 

साथै १०० बढी  इलेक्ट्रीसीयन हरुलाई सम्मान स्वरूप टीसट र झोला बीतरन गरीयको थीयो ।  कार्यक्रमको सहजीकरण नबीन वलीले गरेका थीय ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *