लायन्स क्लब अफ दाङ क्यापिटलले गर्यो घर हस्तान्तरण
दाङ, ६ असार । लायन्स क्लब अफ दाङ क्यापिटलले आगो लागी पीडितको घर निर्माण गरि हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ शिमलखुटि स्थित अग्नि पीडित निर्मला महताराको घर निर्माण गरि आज एक औपचारिक कार्यक्रमका बीच लायन्स क्लब अफ दाङ क्यापिटलले घर हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका […]
मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितीको पद हस्तान्तरण
दाङ २६ जेठ । दाङको तुल्सीपुरमा आज एक कार्यक्रमको आयोजना गरी तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायी समितिले पद हस्तान्तरण तथा बधाई कार्यक्रम गरेको छ। दुई महिनाअघि कैलालीको टिकापुरमा सम्पन्न अधिवेशनबाट थुमन विश्वकर्मा सितलको अध्यक्षतामा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो। समितिको का: उपाध्यक्षमा ज्योतिप्रसाद दाहाल उपाध्यक्ष पंकज कसोधन र यादव ओली रहेका छन्। महासचिवमा नवीन […]
बसले अटोलाई ठक्कर दिदा पाँच जना घाइते
तुलसीपुर, २६ जेठ । दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्। शनिबार अपराह्न पौने ४ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको हो। बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको र तीमध्ये […]
खुकुरी प्रहार गरी श्रीमतीको हत्या ,एक घाईते
तुलसीपुर २५-जेठ/ दाङको तुलसीपुरमा एक पुरुष को खुकुरी प्रहार बाट एक जना को नीघन भयको छ भने एक जना घाइते भयका छन । श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार बिहान करिब पौने ८ बजेतिर सल्यान कपुरकोट गाउँपालिका ६ घर भई हाल तुलसीपुर ६ डुम्रीगाउ बस्ने २६ बर्षिय […]
१० बर्ष भयो पोल गाडेको तर बत्ती आयन
दाङ : शान्तिनगर गाउँपालिका ७ दुबीचौरकी अनिता चौधरीलाई घरमा बत्ती झलमल हेर्न खुबै इच्छा छ । तर, उनको इच्छा अहिलेसम्म पुगेको छैन् । गाउँका अन्य घरमा विद्युत भएयता पनि अनितासँगै अन्य ४ घरमा अहिलेसम्म बत्ती पुगेको छैन् । बत्ती आउने आशमा बसेको १० बर्ष भएको भन्दै उनले अब आश पनि मरिसकेको बताइन् । उनले भनिन्,‘ […]
मोबाइल तथा इलेक्ट्रोनिक्स समितिद्वारा आर्थिक रकम हस्तान्तरण
दाङ, २३ जेठ । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ १९ गते आएको हावाहुरीले घर भत्कदा च्यापिएर मृत्यु भएका तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १२ बस्ने भगवान खत्रीको परिवारलाई मोबाइल तथा इलेक्ट्रोनिक व्यवसाय समितिले आर्थिक सहयोग गरेको हो । खत्री परीवारको आर्थिक अबस्था नीकै कम्जोर रहेकाले मोबाईल समीतीले […]
राजु परियार र रिता बरालिको स्वर रहेको दोहाेरी गीत ” परदेशीय खुशि नै भाकोछु ” सार्वजनिक
जेठ २२,काठमाडौँ । चर्चित लोकगायक राजु परियार र गायिका रिता बरालिको स्वर रहेको दोहाेरी गीत ” परदेशिय खुशि नै भाकोछु ” सार्वजनिक भएको छ । गीतमा शब्द सृजना र लय सृजना रिता बरालिको रहेको छ गीतको भिडियोमा बिबि बरालि र जुना गुरुङ फिचर्ड छन् । गीतमा परदेशमा बसेर पनि आफ्ना परिवारलाइ खुसि , सुखि बनाएर […]
हावाहुरी सहित आएको पानीले घर भत्कदा एकको मृत्यु
तुलसीपुर, १९ जेठ ।दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एकको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीका ७० बर्षीय भगवान खत्रीको रहेका छ्न। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो । घरमा उनी श्रीमतिसहित थिए । तर, श्रीमति भाग्न सफल भएकाले सकुसल […]
तुलसिपुरमा अटोरिक्सा र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु
तुलसीपुरमा अटोरिक्सा र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बबई गाउँपालिका–४ का ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा पछाडी सवार सोही ठाउँका ३१ बर्षीय साकार केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र […]
तुलसीपुरका बिभिन्न स्थानमा आज विद्युत अबरुद्ध हुने
तुलसीपुर, १२ जेठ । तुलसीपुरका बिभिन्न स्थानमा आज विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले तुलसीपुरदेखि फूलबारीसम्म विद्युतको तार नजिक रहेका रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।एयरपोर्ट र फूलबारी फिडर अन्तर्गतका ठाउँमा विद्युत अवरुद्ध हुने छ । एयरपोर्ट फिडर अन्तर्गतका गाइडहर, गोरखा बोर्डिङ, अटोभिलेज, क […]
