14 Aug, 2026
1 min read

राष्ट्रिय संगीतकर्मी सङ्घ केन्द्रको अध्यक्षमा प्रकाश कटुवाल निर्विरोध निर्वाचित

बैशाख ३०- राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटुवाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १८औं वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशनबाट गायक तथा सर्जक कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् । संघमा कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती र उपाध्यक्षमा रमेश दुलाल, कुमार कार्की, जीवन […]

1 min read

निर्वाचन सकिए लगत्तै सरसफाईमा होमिय वली

तुलसीपुर २९, दाङ तुलसीपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भए लगत्तै स्वतन्त्रबाट सचिव पदमा उम्मेदवारी दिएका चन्दन वली र उनको टिमले सरसफाई गरेको छ। निर्वाचनको क्रममा आफू लगायत अन्य उम्मेदवारहरूले मतदान स्थल र आसपासका क्षेत्रमा गरेको फोहोरहरू वली को टिमले सरसफाई गरेको हो। आफ्नो मूल एजेन्डा अन्तर्गत नै रहेको बजार सरसफाई गर्ने उनको एजेण्डा अनरुप […]

1 min read

तुलसीपुर उद्योग बाणिज्य संघको मतदान जारी

तुलसीपुर २९ वैशाख/ तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन बिहान ८ बजेदेखि सुरु भएको छ । निर्वाचनमा अहिले ५:३० बजेसम्म २७००  बढी मत खसेको निर्वाचन समितिले जनाएको छ । उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उबा संघमा ३४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । मतदान बेलुका ६ बजेसम्म हुने छ ।

1 min read

रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला

पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताए । काभ्रेमा एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको डिएसपी श्रेष्ठले बताए। करिब २५ […]

1 min read

पढाईमा डिग्री गर्न लागेका चन्दन वली ब्यबासईको हक हीत का लागी भन्दै होमीय चुनाबी मैदान मा

दाङ :  तुलसीपुर उद्योग वाणिज्य संघको सचिव पदका स्वतन्त्र उम्मेदवार दीयका  चन्दन वलीले  आफ्नो जित सुनिश्चित रहेको बताएका छन  । उनले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी आफू बिगत १५ वर्ष देखी ब्यबसाईमा लागेको र हरेक ब्याबसाईको समस्या बुझेको हुँदा त्यसको समाधान गर्ने सक्ने हुँदा आम मतदाताले आफूलाई नै भोट दिएर जिताउने समेत बताए ।  उनले […]

1 min read

दुवईको आजमन रौदा 2 साजा बाट एक नेपाली सम्पर्क बीहीन

दुवईको आजमन रौदा 2 साजा बाट एक नेपाली सम्पर्क बीहीन भयाकी छन । तुल्सिपुर उपमहानगर पालिका वडा नं १ भमके स्थायी ठेगाना भई, हाल रोजगारीको सिलसिलामा दुवईको आजमन रौदा 2 ,साजा भन्ने ठाउँमा डिउटी गर्दै आयकी वर्ष ३६ कि लिला पाण्डे २०८१/०१/०४ गते मंगलवार राती साजा भन्ने ठाउँ बाट डिउटी सकेर फर्किने क्रममा,भारी बर्षाको कारणले […]

1 min read

फरक विषयवस्तुमा आधारित कमेडी सिरियल लफङ्गा सार्वजनिक

काठमाडौँ २८चेैत, शहरिया जीवनको कथा व्यथामा आधारित कमेडी सिरियल लफङ्गा सार्वजनिक भएको छ। सहरमा घटेका घटनाहरूलाई र घट्न सक्ने सम्भावित घटनाहरूलाई कथामा उतारिएको देख्न सकिन्छ लफङ्गा नामक हास्य टेलिसरियल लेखान्त अफिसियल नामक युट्युब च्यानलबाट हरेक हप्ताको मंगलबार बेलुका ६ बजे आउने गरेको कलाकार तथा लेखक निर्देशक लेखान्त भुसालले हामीलाई जानकारी दिनुभएको छ विशेष गरी सहरमा […]

1 min read

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राई सहित तीनजना पक्राउ

२२ चैत, काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई […]

1 min read

बस एकआपसमा ठोक्किदा १३ जना घाइते:

दाङ : दाङकाे देउखुरीमा बस एक आपसमा ठोकिँदा १३ जना यात्रु घाइते भएका छन । लमही नगरपालिका -३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको […]

1 min read

एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा गरे अक्षयकोष स्थापना

दाङ : नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ  माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।   सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यक्रमका […]