28 Jun, 2026
1 min read

चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द

महाेत्तरी – चिसो बढेपछि महाेत्तरीका तीन पालिकाले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले हिजाेदेखि र गौशाला नगरपालिका आजदेखि विद्यालय बन्द गरेका हुन् ।   सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक हप्ताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर […]

1 min read

दंगीशरणमा पुस २७ र २८ गते माघी महोत्सव लाग्ने

दाङ :  दाङको दंगीशरणमा माघी सांस्कृतिक महोत्सव लाग्ने भएको छ । थारू समुदायको कला संस्कृति प्रबर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाको आयोजनामा यही पुस २७ र २८ गते महोत्सवको आयोजना गर्न लागिएको हो । थारू भाषा, कला, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले माघी सांस्कृतिक महोत्सव आयोजना गर्न थालिएको माघी महोत्सव मूल समितिका संयोजक […]

1 min read

बसकाे ठक्करबाट विद्यार्थीको मृत्यु, प्रहरी को गाडी मा ढुङ्गा प्रहार

दुधरास,१६ पुस । दाङमा बसकाे ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जादैगरेको यात्रु बहाक बसले ठक्कर दिदा दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटना स्थलमै मृत्यु भएको हो। सोमबार दिउँसो ४ बजेतिर भे १ ख ३६९७ नं. को बसले तुलसीपुर १७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा स्कुल […]

1 min read

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी समिति द्धारा रक्तदान

तुलसीुपुर,१४ पुस । रक्तदान जिवनदान भन्ने नाराका साथ आज  राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा अवस्थीत कालीकादेवी रक्तसञ्चार केन्द्रमा तुलसीपुर माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायीको आयोजनामा आज  रक्तदान कार्यक्रम गरीएको छ । तुलसीपुरमा बिरामीहरूलाई रगतको अभाव नहोस्, भनेर शनिवार व्यबशाईहरुले  रक्तदान गरेका छन् । तुलसीपुर माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायी संघका अध्यक्ष सुरज भण्डारीकाे अध्यक्षता तथा राप्ती प्रादेशिक […]

1 min read

नवराज विक हत्या प्रकरणको फैसला , २३ जनालाई जन्मकैद

१७ मंसिर, जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा […]

1 min read

आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा

काठमाडौँ । निजी दूरसञ्चार सेवा कम्पनी एनसेलको मातृ कम्पनी आजियाटाले नेपालबाट आफ्नो लगानी झिक्ने घोषणा गरेको छ । मलेसियन दूरसञ्चार कम्पनी आजियाटाले नेपालको पछिल्लो आर्थिक दृश्य थप चुनौतीपूर्ण देखिएको बताउँदै आफ्नो लगानी झिक्न लागेको जनाएको हो ।  बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले आफ्नो स्वामित्वको सेयर बेचर छिट्टै नेपालबाट बाहिरिन चाहेको बताएको छ । […]

1 min read

ताप्लेजुङमा योगेश भट्टराई चढेको गाडी तोडफोड

१० मंसिर, विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा […]

1 min read

बर्दियामा आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु

९ मंसिर, । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो । […]

1 min read

दुर्गा प्रसाईंको समूह निषेधित घेरा तोडेर अघि बढेपछि…

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक […]

1 min read

जापानविरुद्ध नेपाल ६७ रनले विजयी, संगीताले लिइन् ५ विकेट

२ मङ्सिर, काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । ११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाएप५ि […]