14 May, 2026
1 min read

शहरी उन्मुख गरिबी निवारण गर्न एक हप्ते चिप्स बनाउने तथा पेन्टिङ तालिम

दाङ :  सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले ९२ जना महिला र पुरुषलाई आत्मनिर्भर बनाउनको लागि एक हप्ते चिप्स तथा पेन्टिङ तालिम दिएको छ । सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आर्थिक सहयोगमा चैत २७ गते बैशाख ३ गतेसम्म तामिल दिएको छ । यस्तै तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा निवर्तमान योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले […]

1 min read

राप्ती बबई क्याम्पस खेल प्रतियोगिता २०८० को उपाधि बिएडलाई

दाङ, २८ चैत । राप्ती बबई क्याम्पस तुलसीपुर, दाङकि  अन्तर विभागिय खेल प्रतियोगिता २०८९ को उपाधी बिएड ले हात पारेको छ । राप्ती बबई क्याम्पस तुलसीपुर दाङको १८ औं वार्षिक साधारण सभाको अवसरमा आयोजित अन्तर विभाग खेल प्रतियोगिता -२०८० उपाधी बिएडले हात पारेको हो । पाँच दिन सम्म संचालन भएको छात्र, छात्रा दुबै तर्फको भलिबल […]

1 min read

बसले मोटरसाइकललाई ठक्करदिँदा चालकको मृत्यु

दाङ : तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका १७ निवासी २३ वर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्ले जानकारी दिए। मोटरसाइकलमा सवार रहेका तुलसीपुर […]

1 min read

दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द

तुलसीपुर२६ चैत राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ । राम्रीदेखि कपुरकोटसम्म सडक चौडा गराउनका लागि ठाउँ ठाउँमा नयाँ कटिङ गर्नुपर्ने भएकाले चैत २६ गते आज देखि बैशाख १६ गतेसम्म दिउँसो र राति गरेर २ चरणमा सडक बन्द हुने भएको हो । दिउँसो १२ बजेदेखि ४ बजेसम्म […]

1 min read

बस एकआपसमा ठोक्किदा १३ जना घाइते:

दाङ : दाङकाे देउखुरीमा बस एक आपसमा ठोकिँदा १३ जना यात्रु घाइते भएका छन । लमही नगरपालिका -३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको […]

1 min read

एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा गरे अक्षयकोष स्थापना

दाङ : नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ  माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।   सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यक्रमका […]

1 min read

राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई सेवा लिन सकस

दाङ :  दाङको राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीहरूले सहज रुपमा सेवा नपाएको गुनासो गर्दै आइरहेका छन् । पछिल्लो समय अस्पतालमा बिरामीहरूको संख्या बढ्दै गइरहेको छ । बिरामीले टिकट काट्ने ठाउँदेखि डाक्टर र ल्याबको रिपोर्ट ल्याउन पनि घन्टौँ लाइनमा बस्न बाध्य हुन्छ । ५० बेडको स्वीकृत  पाएर सञ्चालन भइरहेको अस्पतालमा अहिले दैनिक ५ /  […]

1 min read

श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थमा फेला

१९ चैत्र, बाँके । खजुरा गाँउपालिका वडा नं. ३ बी गाँउमा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन । महेन्द्र रावत र गीतासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा घरमा फेला परेका प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा रहेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धनौलीले उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पठाइएको थियो । जस […]

1 min read

करिब ६ किलो चरेससहित दाङकी आशा बर्दियामा पक्राउ

दाङ :  दाङकी एक महिला ६ किलो चरेससहित बर्दियामा पक्राउ परेकी छन् । सोमबार बढैयाताल गाउपालिका  २ स्थित फुटाहा चोकबाट दाङको लमही नगरपालिका– ४ की ४५ वर्षीया आशा चौधरी पक्राउ परेकी हुन । नेपालबाट भारतको बलेगाउँ तर्फ जाँदै गरेकी उनको साथबाट चेकजाँचका क्रममा प्रहरीले करिब ६ किलो चरेस बरामद भएको जानकारी दिएको छ । चौधरीको […]

1 min read

देउवाले गरे दिवंगत नेता खुमबहादुरको प्रशंसा

शरद रेग्मी, दाङ १६-चैत/ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्का विरुद्ध झुट्ठा मुद्धा लगाएर फसाइएको दावी गरेका छन् । दाङ लमही नगरपालिका–९ अमिलियामा दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापती देउवाले खड्कालाई भष्ट्राचारको झुठ्ठो मुद्धामा फसाइएको दावी गर्दै खड्का देशको सच्चा सपुत भएको समेत बताए । `उनलाई षडयन्त्र पूर्ण तरिकाले जेल […]