17 Apr, 2026
1 min read

त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रा.लि.को साधारणसभा तथा अधिबेशनको तयारी तिब्र

त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रा.लि.को आसन्न चौथो साधारणसभा तथा दोस्रो अधिबेशनको तयारी र ब्यबसायिहरुका बिबिध समस्याका बारेमा आज प्रधान कार्यालय तुलसिपुरमा वृहत रुपमा छलफल गरिएको छ । प्रा.लि.का अध्यक्ष शुरेस हमाल ज्यु को अध्यक्षतामा भएको छलफलमा ब्यबसायिहरुले यात्रुहरुको माग र चाहना बमोजिम गाडि सञ्चालन गर्नुपर्ने बताएका थिए। लामो रुटमा चल्ने गाडिहरुलाई ठिक समयमा गन्तत्व पुर्याउनु […]

1 min read

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

१७ माघ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो । ‘हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिसकेका छौं’, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले […]

1 min read

गृह मन्त्रालयबारे रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । बालकोटमा भएको भेटमा रविले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा राखेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले आफूहरु पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताएको एमाले स्रोतले बताएको […]

1 min read

निहारिका र शिवराजबीच अदालतमा मिलापत्र

१७ माघ, काठमाडौं । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले आरोपी शिवराज श्रेष्ठसँग मिलापत्र गरेकी छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेकी हुन् । मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी उनले दुईबीच पति–पत्नीका […]

1 min read

दाङ तुलसीपुर कारागारमा कैदी बला-त्कृत

दाङमा तुलसीपुर कारागारको गेटभित्र छिरेपछि पश्चिमतर्फ चिटिक्क परेको एउटा दुईतले भवन छ । भवनको भूईं तलामा दर्ता चलानीको काम हुन्छ भने दोस्रो तलामा जेलर र सहायक लेखापालको कार्यकक्ष छ । जेलर र सहायक लेखापालको कार्यकक्षसँगै सटेको रूममा किचेन (भान्सा) पनि छ । किचेन रूम कारागारका कर्मचारीलाई चिया र खाजा बनाउने प्रयोजनमा छ । गत कार्तिक […]

1 min read

गृहमन्त्री को ? प्रधानमन्त्री भन्छन्– बनाएपछि थाहा हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा फर्किने रुचि देखाएका छन् । आइतबार नागरिकता लिएलगत्तै पार्टी सभापति बनेका उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलालाई समेत भेटेका थिए । यद्यपि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय गरेका छैनन् । सोमबार पार्टी पदाधिकारी बैठकमा पनि यसबारे खासै छलफल नभएको माओवादीका एक नेताले बताए । बैठकपछि बहिरिने क्रममा […]

1 min read

आज शहीद दिवस

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ। शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस दिन हुने औपचारिक […]

1 min read

तुलसीपुरमा स्कुटीको ठक्करबाट पैदलयात्री घाइते

तुलसीपुर, १५ माघ । दाङमा स्कुटीको ठक्करबाट पैदलयात्री घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर ८ निवासी ३५ वर्षीय धिरज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार श्रिगाँउ बाट तुलसीपुर तर्फ आउदै गरेको रा ५ प ६५१२ नम्बरको स्कुटीले चौधरीलाई तुलसीपुर २ डाडाचिस नजिदै आइतबार बेलुका साडे ५ बजेको समयमा ठक्कर […]

1 min read

सामुदायिक वनमा मृत फेला परेका पुरुषको सनाखत

तुलसीपुर,१५-माघ/ राधा कृष्ण सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुरुषको सनाखत भएको छ । दाङको शान्तीनगर गाउँपालिका -७ खैरेनीस्थित राधा कृष्ण सामुदायिक वनमा आइतबार सवा ३ बजेतिर झुण्डीएको अवस्थामा पुरुषको शव फेला परेको थियो । मृत फेला पर्नेमा शान्तिनगर ७ का ३४ वर्षीय मधू थापा रहेको प्रहरीले बताएको छ । उनको शव पोष्टमाटमका लागि अहिले […]

1 min read

टरिगाउँ एयरपोर्टमा सीता एयरको अफिसियल टुर

पाइलट रबिन्द्र डंगोलले  प्रमुख समस्याका रुपमा चराहरु प्रसस्तै आँफुले देखेको हुँदा कतै फोहर छ कि भन्ने प्रश्न गरेका थिए दाङ, माघ १३ /  निजी बिमान सेवा कम्पनी सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा शुक्रबार अफिसियल टुर गरेको छ । टुरपछि पाइलट रबिन्द्र डंगोलले दाङ एयरपोर्टमा सीताको १९ सिटे चार–डोर्नियर जहाजलाई उडान भर्न कुनै समस्या नरहेको प्रतिक्रिया […]