ब्यानर
कोदालोको बिँड प्रहार गरेर श्रीमतीको हत्या, थप २ जना घाईते
बैतडीको डिलासैनीमा एक पुरुषले कोदालोको बिँड प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। डिलासैनी गाउँपालिका– ७ धामीगाउँका ६५ वर्षीय कृष्ण धामीले कोदालोको बिँड प्रहार गरेर श्रीमती पार्वती धामीको हत्या गरेका हुन्। श्रीमतीको टाउको र अनुहारमा प्रहार गरेपछि उनले छेउकै कोठामा डेरा गरेर बसेका पालिकाका कर्मचारी सुवास कलौनी र पालिकाकै कार्यालय सहयोगी देवराज भट्टमाथि पनि आक्रमण गरेर […]
प्रहरी सहायक हवल्दारको चट्याङले लागेर मृत्यु
पाँचथरमा चट्याङ लागेर सहायक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मौवा पाँचथर दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए। पानी र चट्याङ परिरहेको बेला गस्तीमा गएर फर्किए पछि मोरङ ग्रामथान गाउँपालिका वडा नम्बर ४ घर […]
एच.आर.मिडिया हाउस र ग्लोबलओरेन्शले गरे खुल्ला रक्तदान कार्यक्रम
आज दाङको तुलसीपुर मा एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुर को आयोजना र ग्लोबलओरेन्शको शाखा कार्यालय तुलसीपुरको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । हो खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जीवनको सर्वोत्तम कार्य रक्तदान ले जीवन बचाउन मदत गर्ने बताए । मानवताकाे सेवा नै, जीवनकाे सर्वोत्तम कार्य हाे,पुण्य काम को […]
कर्णाली पुलमामाथी आगलागी ट्रक जलेर नस्ट
धनगढी : सोमबार अपरान्ह्र कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएको छ । पुलको बर्दिया राष्ट्रिय निकुञ्जतर्फको राखिएको ट्रकमा आगलागी भएर पुलका तारहरुमा पनि आगो सल्किएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
ग्राहक हरु लाई उपहार बाट्दै ओरेन्ज मोबाईल
तपाई कुनै पनी इलोक्ट्रोनिक सामान कीन्दै हुनुहुन्छ अथवा मोबाईल कीन्दै हुनुहुन्छ या बीग्रीयाको मोबाइल बाउने सोच मा हुनुन्छ ओरेन्ज मोबाईल शप तुलसीपुरले तीन सय देखी माथीका जुनसुकै सामान को खरीद गर्ने ग्राहाक हरु लाई एउटा भाग्यसाली उपहार कुप्पन दीदी आयको छ । प्रतेक तीन महीनामा उपहार को नतीजा फेसबुक र टीक टक लाईभ गरी सार्बजनीक […]
विश्व कीर्तिमानी सगरमाथा आराेही बुढाले गरे दाङमा प्याराग्लाइडिङ
दाङ, १३ फागुन । रिडी राप्ती द्वारा संचालित लुम्बिनी प्रदेश राप्ती गाउँपालिका देवीकाेटबाट दुवै खुट्टा गुमाएका हरि बुढा मगरले प्याराग्लाइडिङ गरेका हुन । हरि बुढा विश्वकाे शिखर सगरमाथा चढ्न सफल व्यक्ति हुन् । उनी राेल्पामा जन्मेका एक शाहासिक र बहादुर बिर्टिस आर्मी हुन् । उनको जन्म वि.सं. २०३६ सालमा रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. […]
पत्रकारितामा रुचि थियो समयले कलाकार बनायो : धुर्मुस
दाङ, ५ फागुन । चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताएका हुन । आफू सुरुका दिन पत्रकार बन्ने इच्छाले काठमाडुमा पत्रकारि पढेको र केहि समय पत्रकारिता गरेता पनि कलाकारिता प्रवेश गरेको बताएका हुन । चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा […]
तुलसीपुर महोत्सवमा आज धुर्मुस र सुन्तली आउँदै
शरद रेग्मी दाङ : तुलसीपुर महोत्सव–२०८० मा शुक्रवार अधिकांश स्टलहरूमा भीडभाड देखिए भने २ बजेपछि महोत्सवमा दर्शकको संख्या त्यसअघिको तुलनामा दोब्बर वृद्धि भएको आयोजकले जनाएको छ । शुक्रवार मात्रै करिब २० हजार दर्शकले मेला अवलोकन गरेका छन् । केही दिन यता महोत्सवमा सामग्री खरिदको गति तीब्र भएको छ । शुक्रबार सामान किनबेच आजसम्मकै बढी भएको वाणिज्य […]
आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै
आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन […]
तुलसीपुरमा प्रथम थारु संस्कृति तथा खाना प्रदर्शनी कार्यक्रम सम्पन्न
दाङ, ६ माघ । तुलसीपुरमा पहिलो पटक प्रथम थारु संस्कृति तथा खाना प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । थारू समुदायको परम्परागत खाना , कला, रीतिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न शनिबार थारू संस्कृति तथा खाना प्रदर्शनी भएको हो । प्रदर्शनी तुलसीपुर उपमहानगरपालिका १२ स्थित पशुपति माविको प्राङ्गणमा भएको थियो । जहाँ तुलसीपुर उपमहानगरपालिका , […]
