27 Nov, 2026
1 min read

पोखराको लेखनाथ अर्चलेमा अनौठो तरीकाले बस दुर्घटना

पोखरा, १७ चैत पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पोखराको लेखनाथ अर्चलेमा ग१ख ८६८० नम्बरको बस दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]

1 min read

त्रिशूलीमा ट्याक्सी खस्दा पांच जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौँबाट गोरखा आउदै गरेको एक ट्याक्सी आज बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा एकै गाउँका पांच जनाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएका छन्। पशुपति आर्यघाटमा ठूलाेबुबाकाे दाहसंस्कार गरेर गोर्खा  फर्कने क्रममा मुग्लिन नजिकैबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा खस्दा एकै घरका पांच […]

1 min read

राष्ट्रिय संगीतकर्मी सङ्घ लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न अध्यक्षमा पूर्णचन्द्र परियार

राष्ट्रिय संगीतकर्मी सङ्घ लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको जितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो साथै अधिवेशनले पूर्ण चन्द्र परियारको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरेको छ। कमिटीको अध्यक्षमा पूर्णचन्द परियार र वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र सुनार प्रथम उपाध्यक्षमा रन्जिता गुरुङ दृतीय उपाध्यक्ष भुवन खड्का महिला उपाध्यक्ष उषा दसौती त्यस्तै उपाध्यक्षमा सुरज […]

1 min read

देउवाले गरे दिवंगत नेता खुमबहादुरको प्रशंसा

शरद रेग्मी, दाङ १६-चैत/ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्का विरुद्ध झुट्ठा मुद्धा लगाएर फसाइएको दावी गरेका छन् । दाङ लमही नगरपालिका–९ अमिलियामा दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापती देउवाले खड्कालाई भष्ट्राचारको झुठ्ठो मुद्धामा फसाइएको दावी गर्दै खड्का देशको सच्चा सपुत भएको समेत बताए । `उनलाई षडयन्त्र पूर्ण तरिकाले जेल […]

1 min read

१९ वर्षीया युवतीको हत्या अभियुक्त सार्वजनिक

जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया युवती पदमा सुनारको बीभत्स हत्यामा संलग्न  अभियुक्त प्रहरीले लाई आज  सार्वजनिक गरेको छ । बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । सुनारको गत मङ्गलबार दिउँसो १२ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रहरी को प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न […]

1 min read

पश्चिम दाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

दाङ चैत १५,  पश्चिम दाङमा  एकजना महिलाको भिरबाट लडेर मृत्यु भएको छ  । बुधबार बिहान करिब साढे ८ बजेतिर बबई गाउँपालिका ७ मलई  स्यानी खोला जङ्गलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भीरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए । बबई गाउँपालिका ७ मलई बस्ने […]

1 min read

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छिन् । मेयर हमालकी जेठी छोरी आरती हमाल सोमबार भारतको जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको मेयर हमालले सामाजिक सञ्जालमा लेखेका छन् । आरती ओशो साधक हुन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी उनी सम्पर्कविहीन भएपछि खोजिदिन हमालले आग्रह गरेका छन् । ‘हिजोदेखि […]

1 min read

जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिने

काठमाडौ, १३ चैत । चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नेपाल बाहिर एउटा परीक्षा केन्द्र छ । जापानबाट २३ […]

1 min read

गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने

गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले अहिले आफू विवाहको तयारीमा जुटेको बताइन् । ‘अहिले म विवाहको तयारीमा जुटेको छु । निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु,’ उनले भनिन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा […]