पोखराको लेखनाथ अर्चलेमा अनौठो तरीकाले बस  दुर्घटना
1 min read

पोखराको लेखनाथ अर्चलेमा अनौठो तरीकाले बस दुर्घटना

पोखरा, १७ चैत

पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पोखराको लेखनाथ अर्चलेमा ग१ख ८६८० नम्बरको बस दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *