14 Nov, 2026
1 min read

३० महिनामा निर्माण सकिने सडक ४ वर्ष हुँदासम्म पुरा भएन् : सांसद गिरी

दाङ  :  नेपाली कांग्रेसका नेता एवं दाङ निर्वाचन क्षेत्र ३ का सांसद दीपक गिरीले लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले ज्यान गुमाएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।लमही घोराही तुलसीपुर सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै उनले […]

1 min read

लुम्बिनी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर

दाङ :  लुम्बिनी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर भएको छ । गत माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्रालयको मन्त्रीमा नियुक्त भएका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियुक्त गरिएको छ । प्रदेश प्रमुखको कार्यालय अनुसार जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको मन्त्रीमा नियुक्त गरिएको छ । कार्यालयले […]

1 min read

जननेता भण्डारीले संस्कृत शिक्षा पढेकाले नै सृजनात्मक क्षमता थियोः राष्ट्रपति भण्डारी

दाङ, राष्ट्रपति विद्यादेवी भडारीले संस्कृत शिक्षासंग आफ्नो ब्यक्तीगत र भावनात्मक सम्बन्ध रहेको बताईन् । बुधबार दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको आयुर्वेद शिक्षणको भवन उद्घाटन गर्दै उनले यस्तो बताईन् । ‘यस संस्कृत शिक्षासंग मेरो ब्यक्तीगत र भावना सम्बन्ध पनि रहेको छ’,उनले भनिन्‘जननेता मदन भण्डारी पनि संस्कृत क्षेत्रकै उत्पादन हुनुहन्थ्यो, संस्कृत बाङ्मयको गहन अध्ययन […]

1 min read

लुम्बिनी प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक विदा

दाङ, लुम्बिनी प्रदेश सरकारले बुधवार (आज) स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो । स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । […]

1 min read

आन्दोलनकारीद्वारा प्रहरी भ्यान सहीत बीट मा आगजानी

१ फागुन, काठमाडौं । आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् । दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् । आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा […]

1 min read

‘सार्वजनिक बिदाले जनयुद्धकै अपमान गर्‍यो’

१ फागुन, काठमाडौं । माओवादी जनयुद्ध शुरु भएको दिन सरकारले घोषणा गरेको सार्वजनिक विदाको मिश्रति प्रतिक्रिया आएको छ । कतिपयले विरोध र आलोचना गरेका छन् भने माओवादी कार्यकर्ताहरुले समर्थन । ‘प्रधानमन्त्रीको ठाडो प्रस्तावमा निर्णय भएको बुझियो’ स्रोतले भन्यो, ‘माओवादी बाहेकका दलका केही मन्त्रीहरुले विरोध गर्नुभएछ, तर प्रधानमन्त्रीज्यूले म दबाबमा छु, अरु पछि छलफल गरौंला भनेपछि […]

1 min read

चितवन–२ को उपचुनावमा रवि उम्मेदवार हुन पाउँछन् पाउछनत ?

२९ माघ, काठमाडौं । निर्वाचन आयोगले १० वैशाख २०८० मा चितवन–२ मा उपनिर्वाचनको घोषणा ग¥यो । ४ मंसिरको चुनावमा त्यहाँबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकताका कारण सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । गत आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आफू फेरि चितवन–२ मा उम्मेदवार हुने घोषणा […]

1 min read

पत्रकार महासंघले भन्यो : रवि लामिछानेको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय

२२ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएएको बताएको छ । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सञ्चार माध्यम, तिनका सञ्चालक र पत्रकारबारे टिप्पणी गरेका थिए । रविले आधारहीन र पूर्वाग्रही आरोप लगाएर धम्कीपूर्ण अभिव्यक्ति […]

1 min read

गृह मन्त्रालयबारे रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । बालकोटमा भएको भेटमा रविले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा राखेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले आफूहरु पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताएको एमाले स्रोतले बताएको […]

1 min read

गृहमन्त्री को ? प्रधानमन्त्री भन्छन्– बनाएपछि थाहा हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा फर्किने रुचि देखाएका छन् । आइतबार नागरिकता लिएलगत्तै पार्टी सभापति बनेका उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलालाई समेत भेटेका थिए । यद्यपि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय गरेका छैनन् । सोमबार पार्टी पदाधिकारी बैठकमा पनि यसबारे खासै छलफल नभएको माओवादीका एक नेताले बताए । बैठकपछि बहिरिने क्रममा […]