12 Aug, 2026
1 min read

पशुपती शर्मा को समय सान्दर्बीक गीत कैले कमाउने

लोकगायक पशुपति शर्माले ‘कैले कमाउनी ?’ बोलको गीत सार्वजनिक गरेका छन् । कमाला वली को प्रस्तुती सरको गीत बिहीवार सार्वजनिक भयको हो , गीतमा गायक शर्मासँगै कमला वली तिलक वलीले स्वर दिएका छन् । तिलक ओलीको शब्द एवं संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।गायक शर्माले गीतको भिडियोमा अभिनय समेत गरेका छन् ।कमला […]

1 min read

शिल्पा र छवि ओझाबीच अंशवण्डासहित सम्बन्धविच्छेद

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दामा सुनुवाइ गर्दै आइतबार अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो । साथै, अंशबण्डा नभएसम्म मानापाथी भर्न समेत ओझालाई आदेश दिएको छ । न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिएको हो । तर […]

1 min read

कारागारबाट रिहा उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद

काठमाडौं ।आज अभिनेता पल शाह कारागार बाट रिहा भयका छन ।अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए । […]

1 min read

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

काठमाडौं । अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा अहिले पलका वकिलहरुले बहस गरिरहेका छन् […]

1 min read

कसले कसले जीतेत दोहोरीगीत प्रतिष्ठानको चुनाव ?

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । अध्यक्षसहितका शीर्ष पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो । जसअनुसार उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा निर्वाचित भएका छन् । उपाध्यक्षको प्रतिस्पर्धामा शंकर बीसी र […]

1 min read

वर्षा सिवाकोटी अभिनित फिल्म ‘ए साथी सुन’को शीर्ष गीत रिलिज

काठमाडौं । वर्षा सिवाकोटी र रमेश बानियाँ अभिनित फिल्म ‘ए साथी सुन’को शीर्ष गीत रिलिज भएको छ । आइतबार सार्वजनिक गीतमा यी दुई कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । रोमान्स र थ्रिलर विषयवस्तुमा बनेको फिल्म चैत १० गतेबाट प्रदर्शन हुँदैछ । सुरज अधिकारीको संगीत तथा रविना मगरको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र […]

1 min read

सुरक्षा पन्त स्टारर ‘बुलाकी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

काठमाडौं । आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, जारी प्रथा तथा सम्बन्धको उतारचढावलाई प्रस्तुत गरिएको छ । लक्ष्मण सुनार निर्देशित फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन । फस्टलुकसँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा […]

1 min read

फिल्म ‘जय हो’मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘जय हो’को नायिकामा अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतको जन्मदिनको अवसरमा आइतबार केकीसँग लिखित सहमति गरिएको हो । फिल्मका प्रमुख कलाकारमा अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ यसअघि नै तय भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने फिल्म पूर्ण मनोरञ्जनात्मक हुने जनाइएको छ । फागुन […]

1 min read

१० संस्थाले गरे ज्योति मगरको कार्यक्रम बहिष्कार

काठमाडौं । गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने निर्णय गरेको उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख छ । नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ […]

1 min read

दिपा बुढा मगर र ज्ञानेन्द्र स्वर्णकारको नाकैमा फुली बजारमा

माघ -२० दाङ / गायिका दिपा बुढा मगर र गायक ज्ञानेन्द्र स्वर्णकारको नाकैमा फुलीबोलको गीत सार्बजनिक भएको छ । ज्ञानेन्द्र स्वर्णकार र गायिका दिपा बुढा मगरको आवाजमा सजिएको एस गीतको शब्द/संगीत दिपा बुढा मगरको रहेको छ । गीत मा अर्जुन रोका मगर को निर्देशन रहेको छ भने अभिषेक मल्लकोले भीडीयो को कोरीयो ग्राफी रहेको , […]