समाज
तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी समिति द्धारा रक्तदान
तुलसीुपुर,१४ पुस । रक्तदान जिवनदान भन्ने नाराका साथ आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा अवस्थीत कालीकादेवी रक्तसञ्चार केन्द्रमा तुलसीपुर माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायीको आयोजनामा आज रक्तदान कार्यक्रम गरीएको छ । तुलसीपुरमा बिरामीहरूलाई रगतको अभाव नहोस्, भनेर शनिवार व्यबशाईहरुले रक्तदान गरेका छन् । तुलसीपुर माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायी संघका अध्यक्ष सुरज भण्डारीकाे अध्यक्षता तथा राप्ती प्रादेशिक […]
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
काठमाडौँ : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो। पीडित र पीडक दुवैतर्फका वकिलहरूकाे बहस सकेर आज आदेश सुनाइएको हो। सजाय निर्धारण भने पछि गरिने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर […]
एच.आर. मिडिया हाउसद्धारा विद्यार्थीलाई न्यायो कपडा वितरण
दाङ, ३ पौष । एच.आर. मिडिया हाउस तुलसीपुर दाङले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । मंगलबार दाङको बबई गाउँपालिका ७ मलईमा रहेका देउती माध्यामिक विद्यालयका ५० जना बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको हो । मिडिया हाउसका प्रबन्धक एच. आर. मगरको अध्यक्षतामा एवं मिडिया हाउसका सल्लाहकार विकास डाँगीको प्रमुख आतिथ्यमा एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष […]
बर्दियामा आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु
९ मंसिर, । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो । […]
टिकटक कम्पनीको नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र
काठमाडौँ । कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसंगै टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ। टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका हुन्। पत्रमा नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा पारेको सो कम्पनीले जनाएको छ […]
कलाकार दिपाशा बीसीको निधन
काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय […]
गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा युवक पक्राउ
२० कात्तिक, गुल्मी । गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या आरोपमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षका रहिस खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी […]
जाजरकोट सदरमुकाममै खुला आकाशमुनि गर्भवती १० दिनको बच्चा र भूकम्प पीडितहरु
भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति व्यहारेको जाजरकोटका दुर्गम क्षेत्र मात्र होइन, सदरमुकाम खलाङ्गामा समेत मानिसहरु खुला आकाशमुनि बस्न बाध्य छन् । जिल्लाका दुर्गम गाउँहरुमा पीडितहरु त्रिपाल समेत नपाएर खुला आकाशमुनि रात काट्न बाध्य त छन् नै, सदरमुकाम खलाङ्गामा समेत पीडितहरु खुला आकाशमुनि बसिरहेका छन् । चिसोमा बाहिर बस्नु पर्दाको दुःख त छदैछ, उनीहरुलाई खाद्यान्नको समेत […]
रुकुमको आठविसकोटमा एकै परिवारका ६ सहित १० को मृत्यु
काठमाडौँ — कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए। सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश […]
तुलसीपुरमा सयपत्री फुल र मालाको मुल्य निधारण
दाङ : तुलसीपुर उपमहानगरपालिका प्लाष्टिकजन्य फूलहरू बिक्री वितरणमा कडाइका साथ रोक लगाएको छ , भने उपमहानगरमा व्यवसायिक रुपमा गरिएका सयपत्री फूल र मालाको मूल्य पनि निर्धारण गरेको छ । बिहीवार उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवालासँग गरिएको छलफलपछि फूल तथा मालाको न्यूनतम मूल्य निर्धारण गरिएको हो ।तुलसीपुरमा १५ जना युवाले व्यवसायिक र सरकार तथा निजी […]
