दाङमा छायांकन गरीयको गीत “जोबन ढलढल” बजार मा
दाङ ,भाद्र ७
हिन्दु नारीहरु को महान पर्ब तीज नाजीकीदै गर्दा बजार मा तीज का गीत हरु पनी धमा-घम आई रहेका छन ।
यसै मध्ये आज मात्र गायक तथा मोडेल सन्दीप न्युपाने को तीज गीत जोबन ढल ढल बजारमा आयको छ ।गीतमा सन्दीप न्यौपाने र समिक्षा अधीकारी को स्वर रहेको छ । गीत मा नेत्र अर्यालको शब्द, श्रीधर अधिकारीको सङ्गीत रहेको छ । गीत लाई केशब बडूले एरेन्ज गरेका हुन । मारुनी रेकडींङ्ग स्टुडीयो मा गीत को रेकड गरीयको हो ।

गीत को भीडीयोमा उषा उप्रेती, सुस्मिता कोईराला र शिबु खनालको र सन्दीप न्यौपानेको अभिनय रहरको छ । राजेश घीमेरेले गीतको छयांकन गरेका हुन भने सम्पादन मनोज कार्कीले गरका छन ।
दाङ लमहीको जैबीक बिबिधता ग्रीन पार्क मा छायांकन गरीयकोहों ।
गीत सन्दीप न्यौपानेको अफीसीयल youtybe channel बाट सार्बजनीक गरीयको छ ।
