कीरीया पुत्रीलाई जय शीव महकालले गर्यो आर्थीक सहीत खाध्यान्न सहयोग
1 min read

कीरीया पुत्रीलाई जय शीव महकालले गर्यो आर्थीक सहीत खाध्यान्न सहयोग

दाङ्,

शान्ती नगर ७ दुबिचौरका बिजुली नाथ योगि को मृत्यु भए पछि घरमा खाने अन्न र आर्थीक अभाब भयपछी कीरीया पुत्रीलाई जय शीव महकालले आर्थीक सहीत खाध्यान्न सहयोग गरेको छ । बिजुली नाथ योगि को मृत्यु भयको चारौ दिन मा जय शिव महाकाल मानव सेवा आश्रम तुलसीपुर र रिद्दी सिद्दी गहना पसल का प्रो मीन राज वलि समेत बाट गरेर जम्मा रु १०२०५ नगद , ५ बोरा चामल,५ लिटर तेल र ५kg दाल सहयोग गरीयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *