ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु
1 min read

ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

 चेैत १२, अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा तीन जना घाइते भएका छन् ।

आज सोमबार बिहान मेल्लेख गाँउपलिका— ७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *