13 May, 2026
1 min read

जिल्लास्तरीय तेक्वान्दोमा अल्फा डोजाङ च्याम्पियन

घोराही, १५ माघ ।दोस्रो जिल्लास्तरीय अल्फा तेक्वान्दो प्रतियोगितामा आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराही टिम च्याम्पियन बनेको छ । दुई दिन घोराहीमा चलेको जिल्लास्तरीय प्रतियोगितामा २० टिमलाई पछि पार्दै आयोजक अल्फा तेक्वान्दो डोजाङको टिम ३१ पदकसहित च्याम्पियन बनेको हो । च्याम्पियन बनेको अल्फाले प्रतियोगितामा १४ स्वर्ण, ८ रजत र ९ काश्य गरि प्रतियोगितामा ३१ पदकसहित अल्फा […]

1 min read

सामुदायिक वनमा मृत फेला परेका पुरुषको सनाखत

तुलसीपुर,१५-माघ/ राधा कृष्ण सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुरुषको सनाखत भएको छ । दाङको शान्तीनगर गाउँपालिका -७ खैरेनीस्थित राधा कृष्ण सामुदायिक वनमा आइतबार सवा ३ बजेतिर झुण्डीएको अवस्थामा पुरुषको शव फेला परेको थियो । मृत फेला पर्नेमा शान्तिनगर ७ का ३४ वर्षीय मधू थापा रहेको प्रहरीले बताएको छ । उनको शव पोष्टमाटमका लागि अहिले […]

1 min read

टरिगाउँ एयरपोर्टमा सीता एयरको अफिसियल टुर

पाइलट रबिन्द्र डंगोलले  प्रमुख समस्याका रुपमा चराहरु प्रसस्तै आँफुले देखेको हुँदा कतै फोहर छ कि भन्ने प्रश्न गरेका थिए दाङ, माघ १३ /  निजी बिमान सेवा कम्पनी सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा शुक्रबार अफिसियल टुर गरेको छ । टुरपछि पाइलट रबिन्द्र डंगोलले दाङ एयरपोर्टमा सीताको १९ सिटे चार–डोर्नियर जहाजलाई उडान भर्न कुनै समस्या नरहेको प्रतिक्रिया […]

1 min read

कहाँ पुग्यो क्रिकेट प्रशिक्षक मोन्टी देशाईको नियुक्ति प्रक्रिया ?

१३ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको महत्वपूर्ण शृंखला आउन लगभग दुई साताको समय बाँकी रहँदा नेपाल राष्ट्रिय क्रिकेट टिम प्रशिक्षकबिहीन छ । २९ मंसिरमा मनोज प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । नेपाल क्रिकेट संघ क्यानले उनको स्थानमा मोन्टी देशाईलाई नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि नेपाली क्रिकेटसँग जोडिएका […]

1 min read

रहेनन् लोकदोहोरी गायक भीम पौडेल

काठमाडौं : लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा खुदीस्थित घरमा गएराति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी दिए।  पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए। उनी केही समयदेखि अस्वस्थ थिए। प्रत्यक्ष दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षति बेहोरेको अध्यक्ष विजीले बताए।