13 May, 2026
1 min read

सहकारी ठगी प्रकरण : चितवन जिल्ला अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

पोखरा,८ असोज २०८१। चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा गितेन्द्र बाबु राई (जिबी) सहित १७ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान […]

1 min read

आगलागीहुदा मोटरसाइकल र मोटरसाइकलमा पार्टस् जलेर झण्डै ७० लाखको क्षति अनुमान

घोराही उपमहानगरपालिका –१५ जिसस रोडमा रहेको मिक्सो मोटरसाइकल वर्कसपमा आगलागी हुँदा झण्डै ७० लाख क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वर्कसपभित्र राखिएका तीन वटा मोटरसाइकल र मोटरसाइकलमा पार्टस् जलेर झण्डै ७० लाखको क्षति अनुमान गरिएको सञ्चालक सोमराज थापाले जानकारी दिनुभयो । तर क्षतिको यकिन भने अझै भएको छैन । बेलुकीतिर एक्कासि आगलागी भएको र तत्काल […]

1 min read

एचआर मिडिया हाउस द्वारा बिरामीलाई फलफूल बितरण

६ भदौ, तुलसीपुर –तुलसीपुरबाट सञ्चालन भई रहेको इगल खबरको प्रथम वार्षिकोत्सवको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । बिहीबार एचआर मिडिया हाउसकी अध्यक्ष निमा रानाको अध्यक्षतामा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । अस्पतालको इमरजेन्सी वार्ड, सर्जिकल, एनआईसियु, प्रसुति वार्डका बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो । पत्रकार विकास डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको […]

1 min read

खोलाले अटो बगाउदा एक को निधन एक बेपत्ता

तुलसीपुर, १९ साउन । शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर ४ खाद्रे निवासी ५५ बर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ बर्षीया मन्जु खड्का खोलामा बेपत्ता भएका थिए ।  शुक्रबार अटोरिक्सा बगाउँदा बेपत्ता भएकी तुलसीपुर […]

1 min read

दुध बेचेर घर फर्कदै गर्दा नदीले बगाउदा एक जना बेपत्ता

दाङ,  २२ असार । दुध बेचेर घर फर्कदै गर्दा राप्ती नदीले बगाउदा एक जना बेपत्ता भयका छन् भने बाढीमा फसेकामध्ये दुईजनाको उद्धार गरिएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको हो । राजपुर गाउँपालिका वडा नम्बर २ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको […]

1 min read

लायन्स क्लव अफ तुलसीपुर ईशानले गर्यो आँखा शिविर

दाङ, २६ जेठ । लायन्स क्लव अफ तुलसीपुर ईशानको आयोजन तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा बबई गाउँपालिका निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ तुलसीपुर ईशानका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतमा एबं बबई गाउँपालिकामा अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले राज्यले […]

1 min read

तुलसीपुरनगर जेसिजद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

दाङ, २३ जेठ । तुलसीपुरनगर जेसिजले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । तुलसीपुरनगर जेसिसले विश्व वातावरण दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवदुर्गा ग्रीन पार्कमा वृक्षारोपण गरेको हो । तुलसीपुरनगर जेसिजका अध्यक्ष पूर्णबहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यता एवंम् नवदुर्गा सामुदायिक वनका अध्यक्ष […]

1 min read

टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

काठमाडौँ । टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको हो । झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका […]

1 min read

पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि

दाङ :  दाङको तुलसीपुरस्थित एक पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि केही बेर तुलसीपुरको मुख्य बजार क्षेत्र त्रासमय बन्यो। शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका – ६ स्थित तुलसी पेट्रोल पम्पमा तेल हाल्न गएको रा १ च १४६४ नम्बरको कारमा एकाएक आगलागी भएको थियो। कारमा अचानक आगो बलेपछि पेट्रोल पम्पका कर्मचारी र त्यहाँ रहेका मानिसहरूले ठेलेर […]

1 min read

गर्मीका कारण बन्द भएका तुलसीपुरका विद्यालय भोलि देखि सञ्चालनमा

तुलसीपुर, २० जेठ । गर्मीका कारण बन्द भएका तुलसीपुरका विद्यालयलाई भोलि(सोमबार)देखि सञ्चालनमा ल्याइने भएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । अत्याधिक गर्मी बढेपछि उपमहानगरपालिकाले १८ जेठदेखि पाँच दिन बन्द गर्ने निर्णय गरेको भएपछि गर्मी तत्काल घटेकाले सोमबार देखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको हो […]