28 Jun, 2026
1 min read

दुर्गा प्रसाई माघ ११ गते दाङ घोराही आउदै

दाङ, ४ माघ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ अभियानका संयोजक सामाजिक अभियन्ता दुर्गा प्रसाईं दाङ आउने भएका छन् ।माघ ११ गते घोराहीमा आयोजित कार्यक्रममा प्रसाई आउन लागेको अभियानकर्मि जयदेश जय नरेशले बताए ।  लघुवित्त पिडितको पक्षमा आन्दोलन गर्दै आएका प्रसाइले बैँकले ब्याजदर घटाउनुपर्ने माग गर्दै आइरहेका छन् । उक्त कार्यक्रममा कार्यक्रममा सहभागि हुन सबैमा […]

1 min read

दाङमा चलचित्रका लागि कलाकार खोज्न अडिसन हुँदै

दाङ, ४ माघ । चन्द्र सूर्य मिडिया एण्ड मुभी मेकर्स प्रा लि दाङले कलाकारको खोजीका लागि तुलसीपुरमा अडिसन राख्ने भएको छ । प्रालिले नेपाली कथानक चलचित्र निर्माण गर्न लागेको हुँदा यही माघ ५ र ६ गते तुलसीपुरको ( ख )  लाइनस्थित ह्याच ट्याग रेष्टुरेन्ट एण्ड लजमा अडिसन राखिएको आयोजकहरूले जानकारी दिएका छन् । निर्माण गर्ने […]

1 min read

दाङको तुलसीपुरमा थारु संस्कृती तथा खाना प्रदर्शनी हुने

दाङ, ४ माघ । तुलसीपुरमा थारु संस्कृति तथा खाना प्रदर्शनी हुने भएको छ । थारु समुदायको परम्परागत खाना , कला, रितिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न शनिबार थारु संस्कृति तथा खाना प्रदर्शनी हुने भएको हो । त्यस अवसरमा परम्परागत व्यञ्जनहरु, खाना पकाउने विधिहरु, स्वदेशी सामग्रिहरु, पुस्ताहरुबाट पारित भएका कला अभ्यासहरुसहित स्वादिष्ट थारु व्यञ्जनहरुको प्रदर्शन […]

1 min read

एउटै रुखमा झुण्डिएको अबस्थामा माइजु भाञ्जा को सब

दाङ, ३ माघ । पुस ९ गतेदेखि हराईरहेका तुलसीपुर ३ गोटीखोला निवासी बसन्ती थापा र सोही ठाउँका १९ बर्षीय तुलसीराम घर्ती आज मृत फेला परेका हुन् । उनीहरुलाई बुधबार अपरान्ह ४ बजेतिर सानो बखरियाको जंगलमा मृत फेला परेका हुन् । माइजु तुलसीपुर ३ निवासी ३४ बर्षीया बसन्ती थापा र सोही ठाउँका भाञ्जा १९ बर्षीय तुलसीराम […]

1 min read

समयमा दमकल नपुग्दा आगो नीयंत्रण मा समस्या

दाङ  : दाङको तुलसीपुरमा रहेको एक गोदाममा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । तुलसीपुरन ५ को वडा कार्यालय नजिकमा प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा लागेको आगो प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्ञणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए । आगलागी भएको झन्डै दुई  […]

1 min read

माघीको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन

दाङ :  राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जनजागरण युवा क्लबले तुलसीपुर ९ सल्ली वन को फुटबल ग्राउन्डमा माघीको अवसर पारी अन्डर २२ खसी कप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । जम्मा ८ वटा टिम सहभागी भएको र खेल नकआउट पद्धति द्वारा खेलाइने आयोजकले जानकारी दिएको छ । कार्यक्रमका बोल्दै प्रमुख […]

1 min read

जेसीजले बनायो यात्रु प्रतिक्षालय

तुलसीपुरनगर जेसीज बर्ष -२०२३ ले तुलसीपुर स्थित बसपार्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ। तुलसीपुरनगर जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी सालिकराम वलीले आफ्नो एक बर्षे कार्य योजनाभित्र बसपार्कमा यात्रु प्रतिक्षालय निर्माण गर्ने उद्देश्य अन्तरगत उक्त कार्य गरेको जानकारी दिएका छन्। तुलसीपुर उपमहानगर पालिका वडा नं -५ को अनुमति एबम् तुलसीपुर -८ ,दुधेना निवासी समाजसेवी खुटी […]

1 min read

राप्ती नदीको पुलबाट यात्रु बाहक बस खस्यो

 दाङ :   नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति करिब साढे १० बजेतिर  दाङको भालुबाङ स्थित राप्ती नदीमा खसेको छ । करिब ३० जना यात्रु सवार रहेको उक्त बस राप्ती नदीको पुलबाट खस्दा ठुलो मानवीय क्षति हुन सक्ने आकलन गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुबाङका प्रहरी प्रमुख हरिभक्त […]

1 min read

एप्क्यानको प्रथम एजीएम हुँदै, सरकारले सहकार्य गर्ने

दाङ, २७ पौष । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) को पहिलो साधारण सभा (एजीएम) चलिरहेको छ । एजीएमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय परामर्शदाताहरूसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन् । सचिव अधिकारीले सरकार उच्च शिक्षासम्बन्धी कानुन तर्जुमा हुँदै गरेको जानकारी दिँदै त्यस निम्ति परामर्शदाताहरूसँग सल्लाह सुझाव […]

1 min read

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, ८ वर्ष कैद सजाय

२५ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश […]