28 Jun, 2026
1 min read

सर्वोच्च अदालतको फैसला लगत्तै रिगल भनिने योगराज ढकालले गरे प्रहरी सामु आत्मसमर्पण

काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतको फैसला लगत्तै रिगल भनिने योगराज ढकालले गरे प्रहरी सामु आत्मसमर्पण ।   न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको […]

1 min read

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दलबीच सहकार्य आवश्यक : मन्त्री शर्मा

दाङ :  सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताइन् ।  घोराही उपमहानगरपालिका ११ जीतपुरस्थि सहिद परिवारसँगको भेटघाटमा उनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरूबीच सहकार्य हुने धारणा राखिन ।   संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर […]

1 min read

नेपाल सान्दार जितका साथ सेमिफाइनलमा

काठमाडौ १४ कार्तिक/ टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जित हात पारेको छ । १६६ रनको लक्ष्य पाएको नेपालले ४ विकेटको क्षतिमा १८ ओभरमै लक्ष्य प्राप्त गर्‍यो । नेपालको जितमा दुवै कुशलले ब्याटिङबाट योगदान दिँदा बलिङमा अभिनाश बोहोराले महत्वपूर्ण योगदान दिए । मल्लले विस्फोटक अन्दाजमा अर्धशतक […]

1 min read

नागरिक एपमा लिंक भएको ड्राइभिङ लाइसेन्स ट्राफिक चेकिङमा देखाउन मिल्ने

काठमाडौं । अब ट्राफिक चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो । नागरिय एपको आधिकारीक फेसबुक पेजले पनि यसबारे जानकारी दिएको छ । नागरिक एपको फेसबुक […]

1 min read

कार्तिक २२ गते बाट “खाद्रे गोल्ड कप” २०८० सन्चालन हुने

दाङ, १२ कार्तिक । दाङको तुलसीपुर ४ खाद्रेमा “खाद्रे गोल्ड कप” Eigth ‘A’ Side खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८० हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न. ४ खाद्रे “युथ अफ खाद्रे” को आयोजनामा “खाद्रे गोल्ड कप” Eigth ‘A’ Side खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८० प्रतियोगिता यहि कार्तिक २२ गते देखि सुरु हुन […]

1 min read

कलाकारले पाय दशैँ मा ३५ रुपैया दक्षिण

काठमाडौं । चलचित्र कलाकारले एक आपसमा दशैंटीका आदानप्रदान गरेका छन् । उनीहरुलाई ३५ रुपैयाँ दक्षिणा समेत प्रदान गरियो । दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा चलचित्र कलाकार संघले टीका लगाउने कार्यक्रम आयोजना गरेको हो । पाका निर्देशक तथा गीतकार यादव खरेलले सबैलाई टीका, जमरा लगाइदिए । संघका निवर्तमान अध्यक्ष रविन्द्र खडकाको संयोजनमा आयोजना गरिएको कार्यक्रमको […]

1 min read

दाङमा चिप्लिएर खोलामा खस्दा सैनिक थापाको मृत्यु

दाङ, १० कार्तिक । दाङको लमहीमा चिप्लिएर अर्जुन खोलामा खस्दा १ जना सैनीकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम केसिले लमही नगरपालिका ६ देउपुरमा रहेको रणसिंह दल गणका ३० वर्षीय लेस नायक शीतल थापा पिसाब फेर्न गएको बेला चिप्लिएर खस्दा मृत्यु भएको जानकारी दिए । […]

1 min read

कपुरकोट गाउँपालिका स्तरीय मौलिक एवम् लोक गायन,नृत्य तथा बक्तित्वकला प्रतियोगिता हुँदै

दाङ, १० कार्तिक । कपुरकोट कला साहित्य संरक्षण समिती कपुरकोट गाउँपालिकाको आयोजना तथा कपुरकोट गाउँपालिकाको संरक्षकमा कात्तिक १४ गते कालिका मा.बि कपुरकोट सल्यानको प्राङ्गणमा कपुरकोट गाउँपालिका स्तरिय मौलिक एकल लोक गायन, नुत्य तथा सोरठी पैसरी नाच प्रदशन हुन लागेको हो । पछिल्लो समयमा स्थानीय स्तरका मौलिक आफ्नो छुट्टै पहिचान बोकेका कलाहरु लोप हुँदै गहिरहेको हुँदा […]

1 min read

नेपाल तरुणदल तुलसीपुरले स्थापना दीवसको अवसरमा गर्यो फल-फुल वितरण

दाङ, १० कार्तिक । नेपाल तरुण दल तुलसीपुर नगर कमीटी द्वारा तरुण दल को ७१ औ स्थापना दीवसको अबसर पारी राप्ती प्रदेशीक अस्पताल तुलसीपुर दाङ् मा ७० बढि बिभिन्न जिल्लाका बिरामीलाई फलफुल बितरण गरिएको छ | नेपाल तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्ती को अध्यक्षता , दाङ क्षेत्र न ३ का सभापती जगत बहादुर […]

1 min read

एक दमम्पत्तीले गरे आश्रममा सात्विक भोजन

दाङ, ३० असोज । तुलसीपुर उपमहानगरपालिकाका मेयरका छोराको बिहेमा न जन्ति थिए न त घरमा भोज थियो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काका कान्छा छोरा अनिल खड्काले तुलसीपुर १८ निवासी ज्ञानु घर्तीसँग असोज २८ गते सामान्य तरिकाले विवाह गर्नुभयो । अनिल खड्काकी आमा झुमाकुमारी वली गाउँकै विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । वली भन्नुहुन्छ –मेयरको छोराको बिहे […]