दाङमा टेलि सिरियल डिङ्नो जिबनको साहाराको छायांकन गरिने
नीरला अर्याल ,तुलसीपुर, १४ असोज । दाङमा टेलि सिरियल डिङ्नो जिबनको साहाराको छायांकन गरिने भएको छ । दाङ जिल्लाको भाषा, कला- संस्कृतिलाई झल्काउने गरि पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेर टेलि सिरियल छायांकन हुन लागेको हो । जिबनको साहाराको रूपमा रहेको डिङ्नोले दाङको भाषा, संस्कार, रीतिरिवाज र रहनसहन समेटेको छ । दाङका पर्यटकिय क्षेत्रहरुमा छायांकन […]
तुलसीपुरमा अटो र टयाक्टर ठोक्कीदा पाँच जना घाइते
तुलसीपुर, १४ असोज । तुलसीपुरमा ८ अश्वरा पेट्रोल पप्प नजिक आज दिउँसो सवा २ बजे अटो र टयाक्टर ठोक्कीदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी अटोमा सवार दंगिशरण गाँउपािलका वडा नम्बर ६ राजपुरका ४० वर्षिय हेमन्त वली, सोही ठाँउका ७ वर्षको विशाल वली घाइते हुनुभएको छ । यस्तै दंगिशरण-६ राजपुरकै ३७ वर्षीया कृष्ण […]
ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ
काठमाडौँ — अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई केहीबेरअघि काठमाडौंबाट पक्राउ गरेको हो । उनी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका एक प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई १० लाख […]
रिसको झोकमा मोटरसाइकलमा आगो लगाउने महीला पक्राउ
दाङ ११-असोज/ दाङको घोराहीमा मोटरसाइकल आगजनी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । बुधबार दिउँसो घोराही उपमहानगरपालिका १८ पुष्पाञ्जली टोल बस्ने विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकल आगजनी गरेको आरोपमा एक जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक मल्लले जानकारी दिए । पक्राउ पर्नेमा घोराही १० सौडिकुला निवासी […]
३ वर्षिय बालकको पोखरीमा डुबेर मृत्यु
रोल्पा ८-असोज/ रोल्पामा पोखरीमा डुबेर ३ वर्षिय बालकको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका २ चयनधारा बस्ने कृष्ण बोहराका ३ वर्षिय छोरा सज्जन बोहराको सोही ठाउँस्थित रातो माटो सिचाई पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । डुबेर अशक्त भएका उनको उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री प्युठान लगिएको थियो । बोहराको […]
खुकुरी प्रहार बाट ४३ वर्षिय रिता लामिछानेको हत्या २ जना घाईते
तुलसीपुर । दाङको तुलसीपुरमा आज दिउसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुराको भगवति टोलका करिव ३९ वर्षीय टेक बहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षिय रिता लामिछाने सोही ठाउँका अन्दाजी ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमाल माथि खुकुरी प्रहार गरेका छन ।खुकुरी प्रहार बाट अन्दाजी ४३ वर्षिय रिता लामिछानेको हत्या […]
सल्यानमा मृत भेटिएका आमाछोरीको पुर्व प्रेमीले हत्या गरेको खुलासा
असोज ४। सल्यानमा घरभित्रै जलेको अवस्थामा मृत भेटिएका आमाछोरीको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार उनीहरुलाई पुर्व प्रेमी कर्ण बहादुर बस्नेतले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो । सल्यानकै सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय बस्नेतलाई घटना भएको ५ दिन पछी प्रहरीले पक्राउ गरी आज बिहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । […]
दाङको तुलसीपुरमा एक नवजात शिशु मृत अवस्थामा फेला
तुलसीपुर,२९ भदौ । दाङको तुलसीपुरमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । शुक्रबार बिहान १० बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ५ न्यूरोडस्थित रहेको कुलोमा नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त शिशुको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । शिशु कसले र किन फालेको हो […]
हेटौंडामा डाक्टरमाथि कुटपिट गर्ने २ जना पक्राउ
२८ भदौ, डाक्टरमाथि कुटपिट गरेको घटना अहीले साम्जीक संजाल मा बईरल भयको छ । डाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमणको विरोधमा हेटौंडा.–१२ का रमा प्रधान र रमिता प्रधान पक्राउ परेका हुन् । उनीहरु उपचारका लागि अस्पताल ल्याइएका राजेश […]
ईलाका प्रहरी कार्यलय तुलसीपुर मा आय डीएसपी पोखरेल
दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोखरेलले कानुन कार्यान्वयनमा कसैको प्रभावमा परेर काम नगर्ने बताए । भर्खरै सरुवा भएर इप्रका तुलसीपुरको प्रमुख भएर आएका डीएसपी पोखरेले बुधबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताए । अपराध नियन्त्रणमा प्रहरीको एक्लो प्रयास मात्रै सम्भव नहुने भन्दै उनले प्रहरीको नजर नपुगेको ठाउँमा सकारात्मक आलोचना सहितको सुझावका […]
