स्थानीय समाचार
बीधुत प्रधीकरण का प्रमुख लाई ज्ञापनपत्र
दाङ, बीधुत प्रधीकरण का प्रमुख लाई ज्ञापनपत्र कुनै सुचना बिना केहि दिन देखी पट्क पट्क बीधुत जाने आउने गरेको हुँदा सम्पुर्ण उपभोक्ता , व्यापारी , विद्यार्थी लगायत आमनागरिकहरु समस्या परिरहेको छ । यहीँ बिषयलाई लिएर आज एच.आर. मिडिया हाउस प्रा. लि. र स्वतन्त्र युवा हरुले सयुक्त रुपमा तुलसीपुर बीधुत प्राविधिकरणका प्रमुख शिव नारायण गोशली लाई […]
न्यु चन्दन इलेक्ट्रीक सप्लायर्सले १०० बढी इलेक्ट्रीसीयन हरुलाई टीसट र झोला बीतरन गरेकोछ
दाङ भाद्र १६ न्यु चन्दन इलेक्ट्रीक सप्लायर्स आफ्नो १८औ इस्थापना दीबश मनायको छ ।आज गणेशपुर पार्क मा एक कार्यक्रमको आयोजना गरी १८औ बार्षीक तथा इलेक्ट्रीसीयन भेटघाट कार्यक्राम गरेकोहो । कार्यक्रममा न्यु चन्दन इलेक्ट्रीक सप्लायर्सका संचालक बीजय वलीको सभापतीत्यो तथा तुलसीपुर उधोग बाणीज्य संघका उपाध्यक्ष मीन राज भण्डारीले प्रमुख आतीथ्य को आसनग्रहण गर्नु भयको थीयो । […]
दुर्घटना अपडेट :- घाइतेहरुको नाम सहित
दाङ, ४ भदौ । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाईस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी ६० बर्षीय कमारो कामी र दार्मा गाउँपालिका २ सल्यानका ३६ बर्षीय ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परि अन्य १५ जना घाईते भएका […]
टीका पुन को यो वर्षको सबैलाई नचाउने तीज गीत नेपालै कीन्दीन्छु बजारमा
दाङ् , २२साउन हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । तेसै मध्ये आज मात्र गायक तथा मेडेल भूबन परीयार को नेपालै कीन्दीन्छु बोलको तीज गीत बजार मा आयको छ। यस गीतमा गाईका टिका पुन र भूबन परीयार को स्वर रहेको छ । गीत को सब्द पनी गायक […]
भो फुपै लाउदिन राम्री हुने गाजलुले हो तीज गीत बजारमा
तुलसीपुर, २२साउन । हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । आज मात्र सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन ’ बोलको तिज गित पनी नेपाली सांगीतीक बजारमा सार्वजनिक भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी कुमालको तिज गित ‘भो फुपै […]
फेलोसिप ट्रेनिङ सेन्टरले गर्यो सम्मान तथा बधाई कार्यक्रम
दाङ तुलसीपुर ६ स्थित फेलोसिप ट्रेनिङ सेन्टरले आफ्ना १२ बिद्यार्थी ले नेपाल आर्मीमा नाम निकाल्न सफल भएको उपलक्ष्यमा बधाई तथा सम्मान कार्यक्रमलाई सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका सभापति सुरेश हमालले आफ्नो […]
गुडीरहेको बसमा करेन्ट लाग्दा बाबू छोरा को मृत्यु
तुलसीपुर, २१ असार । दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रुबाहक बसमा विद्युतीय तारले छुदा करेन्ट लागेर वावु छोराको मृत्यु भएको छ । भने एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । तुलसीपुर-सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतिय तारमा रा १ ख ८३४ नम्बरको बसले छुँदा दुई […]
सर्पको टोकाईबाट दाङमा एक बालिकाको मृत्यु
दाङमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाईबाट तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ हरिपौरीकी १३ बर्षीया दिक्षा वलीको मृत्यु भएको हो । वलीलाई दिउँसो २ बजेतिर आफ्नै घरमा सुतिरहेको समयमा सर्पले डसेको थियो । राति ९ बजे मात्रै उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थाकी वलीलाई त्यहाँबाट थप उपचारका […]
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु
९ असार, दाङ । दाङमा चट्याङ लागेर दुई जनाकाे मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका- ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका […]
तुलसीपुरमा बलेरो जीप दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु
तुलसीपुर १-असार/ दाङको तुलसीपुरमा बलेरो जीप दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको बलेरो जीप तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए । मृत्यु […]
