सबै
Mostbet incelemesi Türkiyede, bahisçilerin deneyimleri ve yorumlar
Mostbet incelemesi Türkiyede, bahisçilerin deneyimleri ve yorumları Mostbet Bahis Sitesi, Yüksek Oranlar, Bonus, Güncel Giriş Content Mostbet Casino Müşteri Hizmetleri İle Sorun Yaşıyorum Mostbet Casino Paramı Çekemiyorum Müşteri Hizmetleri Yok Mostbet: Spor ve Casino Bahisleri Türkiye’de Giriş, Kayıt ve İndirme İmkanı MostBet Yorumlar: bahis şirketi ve para çekme işlemleri hakkında Popüler Turlar Mostbet Türkiye için […]
सल्यानमा मृत भेटिएका आमाछोरीको पुर्व प्रेमीले हत्या गरेको खुलासा
असोज ४। सल्यानमा घरभित्रै जलेको अवस्थामा मृत भेटिएका आमाछोरीको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार उनीहरुलाई पुर्व प्रेमी कर्ण बहादुर बस्नेतले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो । सल्यानकै सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय बस्नेतलाई घटना भएको ५ दिन पछी प्रहरीले पक्राउ गरी आज बिहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । […]
ईलाका प्रहरी कार्यलय तुलसीपुर मा आय डीएसपी पोखरेल
दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोखरेलले कानुन कार्यान्वयनमा कसैको प्रभावमा परेर काम नगर्ने बताए । भर्खरै सरुवा भएर इप्रका तुलसीपुरको प्रमुख भएर आएका डीएसपी पोखरेले बुधबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताए । अपराध नियन्त्रणमा प्रहरीको एक्लो प्रयास मात्रै सम्भव नहुने भन्दै उनले प्रहरीको नजर नपुगेको ठाउँमा सकारात्मक आलोचना सहितको सुझावका […]
आज को राशीफल
६ भदौ २०८०, बुधवार साउन शुक्ल सप्तमी पञ्चाङ्ग: ब्रह्म गर स्वाति , आज – ०६ भाद्र २०८० बुधवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मिथुन […]
सहकारीले पैसा खायो भन्दै माइतीघरमा धर्ना बसे दुई अभिनेत्री
काठमाडौं । आफुले मेहेनत गरी जम्मा गरेको रकम सहकारी मा फसेपछी फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारबहीको माग गर्दै दुई पाका अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघरमण्डलमा दशघण्टे अनशनमा बसेका छन् । घरखर्च चलाउन समेत मुश्किल परेको भन्दै उनीहरुले कुरा गरिरहँदा आँखामा आँसु बगाएका थिए । अभिनेत्री चैत्यदेवीले आफूले माग्दा पनि रकम नपाएको […]
अवैध रूपमा अमेरिका जान लागेका नेपाली अजरबैजानमा पक्राउ
काठमाडौं, ९ असार । अवैध रूपमा सीमापार गर्दै “अमेरिका जान खोजेका” कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्छ । अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले […]
डिल्ली राज डाँगी र रचना रिमाल को मन सँग बोलको नयाँ गीत सार्वजनिक
गायक तथा सर्जक डिल्ली राज डाँगीको मन सँग बोलको नयाँ गीत सार्वजनिक भएको छ । मोडल लोसिना लामिछाने र प्रविण विश्वकर्माको अभिनय रहेको उक्त गीत ‘मन सँग’ को शुक्रबार एक कार्यक्रमका बीच दाङको तुलसीपुरमा सार्वजनिक गरिएको हो । गीतमा गयिका रचना रिमाल, देवीराम चौधरी र डिल्लिराज डाँगीको स्वर रहेको छ , भने डाँगीको शब्द र […]
नारायणपुर महोत्सवमा लालुमै गायक र कमल गाउलेको प्रस्तुती
दाङ, २४-वैशाख- नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ को आज एघारौं दिन हास्य कलाकार कमल गाउँले र लोक गायक तथा मोडेल सन्दिप न्यौपानेले आफ्नो प्रस्तुति दीयाका थीय । नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज आइतबार हाँस्य कलाकार गाउँले र लोक गायक न्यौपानेले प्रस्तुति दिएका हुन् […]
महिलालाई मारेको बाघलाई नियन्त्रणमा ल्याईयो
धनगढी । घास काट्न गायकी महीलालाई बाघले हीजो लागेको थीयो l कञ्चनपुरको बेलौरी नगरपालिका–८ को खप्टीनालामा स्थानीय महिलालाई आक्रमण गरेर मारेको बाघलाई प्राविधिक टोलीले आज नियन्त्रणमा लिएको छ । घाँस काट्ने क्रममा आक्रमण गंगा चन्दलाई लगेको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]
प्रकाश सपूतको सकम्बरी प्रतीको बीचार
राम बहादुर जीसी दाङ । जबसम्म तपाईं हामी घर देखि परसम्म आदरणीय आमा,दिदीबहिनी,जीवन संगिनी र छोरीहरुलाइ हृदय देखि इज्जत,सम्मान,आदर गर्दैनौ,सह अस्तित्वलाई समभावका रुपमा स्वीकार गर्दैनौ,समानुभूती प्रकट गर्दैनौ,आचरणमा,व्यबहारमा पुरुष एकाधिकार,पुरुष दबदबा र पुरुष अहमबाट ग्रसित भइनैरहन्छौ तबसम्म हामीले रच्ने र पढ्ने कथा,कविता,गीत संगीतको चरीत्र चित्रणमा महिलालाई अबला,बेसहारा,बिचरा,निरिह,कठपुतली र भोग्या बस्तुको रुपमा अर्थ्याइरहन्छौ। छिन छिनमा,पटकपटक उनको स्वाभिमानमा […]
