21 Apr, 2026
1 min read

बाढी पहिरो अपडेट : ६ को मृत्यु, ६ घाइते २९ बेपत्ता

काठमाडौं ४-असार/ अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरामा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरामा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमध्ये पाँच पुरुष र एकजना बालिका […]

1 min read

प्रधानमन्त्री प्रचण्डद्वारा प्युठान कार दुर्घटनामा मृत्यु हुनेप्रति समवेदना प्रकट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन् । “प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ […]

1 min read

दाङमा बाघको छाला र हड्डीसहित ४ जना पक्राउ

२७ जेठ, दाङ । दाङमा  बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका-३ का २८ बर्षीय अमलाल घर्ती मगर रहेका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका- ९ को अमिलियामा […]

1 min read

गायिका टिका सानुको नेतृत्वमा बनेको घर अशक्त विक परिवारलाई हस्तान्तरण

दाङको तुलसीपुर उपमहानगरपालिका ७ स्थित ग्वारखोला पुल नजिकै निर्माण गरिएको नवनिर्मीत घर अशक्त एवम् असहाय चन्द्रलाल विकको परिवारलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । चर्चित लोक दोहोरी गायिका तथा समाजसेवी टिका सानुको नेतृत्व, क्यानडामा बस्दै आउनु भएकी पुर्व पत्रकार एवम् समाजसेवी सन्जु केसीको आर्थीक सहयोग र अनलाईन टि.भी पत्रकार संघ नेपाल दाङ शाखा […]

1 min read

शौचालयमा युवक मृत भेटिए

१७ जेठ, विराटनगर । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् । ती आज बिहान ५:२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा  […]

1 min read

बस र कार एक आपस मा ठोकीदा २ जनाको मिर्त्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नं. को बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नं.को कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ। दुर्घटनामा कार चालक […]

1 min read

डिप्रेशन के हो ? डिप्रेशनको लक्षण, कारण र उपचार

डिप्रेशन एक साधारण मानसिक रोग (Mental Disease) भएता पनि कतिपय व्यक्तिमा यो ज्यान लिने रोग पनि बनेर आउने गरेको छ. पछिल्लो समय नेपालमा धेरै मानिसहरु डिप्रेशनको सिकारमा पुगेको देखिन्छ. अनेकौं लागु पदार्थको सेवन देखि गरिवी को कारण धेरै मानिसहरु मानसिक रोगको सिकार भइ डिप्रेशनको अन्तिम घडीमा पुगी रहेका छन्. यसै बीच कतिले आत्मा-हत्या पनि गरेका […]

1 min read

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

दाङ १५-जेठ/ सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले विनियोजित बजेटको स्रोत व्यवस्थापन गर्न आगामी […]

1 min read

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

११-जेठ/ रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ । दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर […]

1 min read

डिल्ली राज डाँगी र रचना रिमाल को मन सँग बोलको नयाँ गीत सार्वजनिक

गायक तथा सर्जक डिल्ली राज डाँगीको मन सँग बोलको नयाँ गीत सार्वजनिक भएको छ । मोडल लोसिना लामिछाने र प्रविण विश्वकर्माको अभिनय रहेको उक्त गीत ‘मन सँग’ को शुक्रबार एक कार्यक्रमका बीच दाङको तुलसीपुरमा सार्वजनिक गरिएको हो । गीतमा गयिका रचना रिमाल, देवीराम चौधरी र डिल्लिराज डाँगीको स्वर रहेको छ , भने डाँगीको शब्द र […]