रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
1 min read

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

११-जेठ/ रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ ।

दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर मात्र घटनास्थलमा पुगेका कारण घटनाको थप विवरण आउन बाँकी रहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *