मनोरञ्जन
तुलसीपुर महोत्सवमा किसानलाई ५० वटा स्टल निःशुल्क उपलब्ध गराइने
दाङ, २८ मंसिर । तुलसीपुरमा सञ्चालन हुन लागेको ‘प्रथम तुलसीपुर महोत्सव’ मा स्थानीय किसानलाई ५० वटा स्टल निःशुल्क उपलब्ध गराइने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा हुने महोत्सवमा कृषिजन्य वस्तुको बिक्री वितरण र प्रवर्द्धनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । महोत्सवमा साढे चार सय स्टल रहनेछन्, जसमा स्थानीय किसानले उत्पादन […]
नख्खु कारागार पुगे प्रदीप खड्का, रवि लामिछानेसँग भयो भेटवार्ता
काठमाडौँ । अभिनेता प्रदीप खड्का नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन्। विश्वस्त स्रोतका अनुसार खड्का आज नख्खु कारागार पुगेर लामिछानेसँग करिब केही समय भेटवार्ता गरेका हुन्। भेटका क्रममा दुवैबीच पारिवारिक, व्यक्तिगत अवस्था र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ। भेटका क्रममा प्रदीप खड्काले रवि लामिछानेलाई मनोबल उच्च राख्न आग्रह गर्दै […]
तुलसीपुर महोत्सवमा ‘लन्डन ब्रिज’ र ‘जलपरी’ आकर्षण
तुलसीपुर, १८ मंसिर। दाङको तुलसीपुरमा हुने आगामी तुलसीपुर महोत्सवमा विशेष आकर्षणका रूपमा लन्डन ब्रिज र जलपरी प्रदर्शनी गरिने भएको छ। पछिल्लो समय विभिन्न महोत्सवमा लोकप्रिय बन्दै आएका यी दुवै संरचनाले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ। यो आकर्षण निर्माणका लागि बिहीबार एक औपचारिक कार्यक्रमसहित सिलान्यास गरिएको छ। सिलान्यास कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका […]
अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा
दाङ : लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।थारू समुदायको बसोवास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । थारू समुदायमा […]
‘कबड्डी ५’को छायांकन मुस्ताङमा दशैं लगत्तै सुरु हुने
काठमाडौं । चर्चित फिल्म फ्रेन्चाइजी ‘कबड्डी’को पाँचौ श्रृंखलाको छायांकन दशैं लगत्तै सुरु हुने भएको छ । निर्माता तथा निर्देशक रामबाबु गुरुङले अनलाइनखबरलाई यसबारे जानकारी दिए । उनका अनुसार दयाहाङ राई, मिरुना मगरसहितका शीर्ष कलाकारले निरन्तरता पाउनेछन् । केही कलाकार हेरफेर हुनसक्ने उनले बताए । ‘शीर्ष कलाकार दोहोरिनेछन् भने बाँकी केही कलाकार हेरफेर हुनसक्छन्’ गुरुङले भने […]
तीज गीत चट्टै माया लैलै सार्बजनिक
दाङ । हिन्दु नारीहरुको महान पर्ब तीज नजीकीदै गर्दा तीज का भाका हरुले नेपाली सांगीतीक बजार तताउन थालेका छन । यसैबीच भागीरथ चलाउने र माया केसीको स्वोर मा सजीयाको तीज गीत चट्टै माया लैलै बोल को गीत पनी सार्बजनिक गरीयको छ । शनिबार एचआर क्रियसनबाट उक्त गीत सार्वजनिक भएको हो । ब्ल्याक डायमण्ड फिल्मस् प्रा.लिको […]
तिलक वलिको ‘क्यानडा–अमेरिका’ तीज गीत सार्वजनिक
तीजको अवसरमा तयार पारिएको नयाँ तीज गीत ‘क्यानडा – अमेरिका ‘ सार्वजनिक गरिएको छ । उक्त गीत गायक तिलक वलिको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गितमा गायिका शान्तिश्री परियार, तिलक वलि र खेम वलिको स्वर रहेको छ । भने शब्द, लय र संगित संयोजन तिलक ओलीकै रहेको छ । निशान बानियाँले निर्देशन […]
फरक शैलिको म्युजिक भिडियो ‘कुरै खलास’ सार्वजनिक
दाङ, २० बैशाख । नेपाली गित संगीतको बजारमा एउटा फरक शैलिको म्युजिक भिडियो ‘कुरै खलास’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको उत्कृष्ट संयोजन प्रस्तुत गरिएको यस गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान तान्न सफल भएको छ । गितलाई टिकटकमा समेत दर्शकहरुले रुचाइरहेका छन । कृष्ण रेउले युट्युव च्यानल बाट सार्वजनिक भएको गितमा […]
गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली मन बेचेकोहु सार्वजनिक
दाङ कृष्ण अधिकारी विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली मन बेचेको हु ’ सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् । गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गोविन्द मधुर आचार्य को स्वर रहेको छ भने एरेन्ज […]
फिल्म “द्रोपदी” चैत्र ८ गतेबाट प्रदर्शनमा आउने
दाङ । कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्वपूर्ण पात्र द्रोपदीको जीवन र संघर्षलाई आधार बनाएर बनेको फिल्म “द्रोपदी” आगामी चैत्र ८ बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म “द्रोपदी”ले कर्णालीको दुर्गम क्षेत्रको […]
