13 Aug, 2026
1 min read

तुलसीपुरमा फागुन १ गते देखि महोत्सव संचालन हुने

दाङ २० तुलसीपुर दाङको तुलसीपुरमा चेम्बर अफ कमर्सको आयोजनामा आगामी फाुगन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ हुन लागेको हो । चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी कृषि, व्यापार, पर्यटन प्रबर्द्धन र कला संस्कृति संरक्षणका लागि आगामी फागुन १ गते देखि १६ गते सम्म महोत्सव संचालन गर्ने जानकारी गराएको छ । तुलसीपुर चेम्बर अफ कमर्स […]

1 min read

एलिना चौहानले हालिन् काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले  जानकारी दिए । उनले फिराद पत्रमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएकी छिन् । पति विष्णुले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा […]

1 min read

पूर्णबहादुरको सारंगी २’को निर्देशनबाट पछि हटे सरोज पौडेल

सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेल दोस्रो श्रृंखलाको निर्देशनबाट पछि हटेका छन् । सामाजिक संजालमा सोमबार पोस्ट लेख्दै उनले यो फिल्मलाई कमाइ खाने भाँडो बनाउन नहुने धारणा राखेका छन् । निर्मातामध्येका एक विनोद पौडेलले दोस्रो श्रृंखला निर्माण गर्ने घोषणा गरेको एक दिनपछि निर्देशक पौडेलले निर्देशन नगर्ने उल्लेख गरेका हुन् । उनी लेख्छन्, ‘पूर्णबहादुरको […]

1 min read

वडा अध्यक्ष शाहले गरे नाएक पल शाहलाइ सम्मान

कोरोना काल मा P.H.C बागरलाइ पुर्याएको योगदानको कदर गर्दै वडा अध्यक्ष शाहले  नाएक पल शाहलाइ आज सम्मान गरेकाछन  । दंगीशरण गाउँपालिका वडा न ६ बागरको ठन्डिबजारमा जारी प्रथम दंगीशरण कृषि,पर्यटन तथा ब्यापारीक महोत्सवमा आफ्नो प्रस्तुती दीन दाङ् आयका नायक पल शाहा लाई सोही कार्यक्रम मा सम्मान गरीयको हो । पल शाह लाइ स्वागत तथा सम्मान […]

1 min read

दंगीशरण महोत्सवमा नायक पल शाहा आउँदै

दाङ, ८ माघ । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव मा भोली  माघ ९ गते  नेपाली सिनेमा का नायक पल शाहा दाङ आउने भएका छन्  । स्थानिय स्तरमा पर्यटन प्रबन्धन संगै कला संस्कृतिलाई जगेर्ना गर्ने मुल उद्देश्यले आयोजना गगरीएको १५ दिनसम्म चल्ने उक्त महोत्सवमा भोली  माघ ९ गते सुपर स्टार नायक पहल शाह  दाङ […]

1 min read

महोत्सवको को रौनक ले दर्शक तान्दै ,प्रथम दंगीशरण महोत्सव : भोलि लोकदोहोरी गायक खाँण र रेग्मी आउँदै

दाङ :  गत पुस २८ गतेदेखि दंगीशरण गाउँपालिका ६ ठन्डी बजारमा सञ्चालित प्रथम दंगीशरण कृषि पर्यटन तथा व्यापारिक महोत्सवको पाचौँ दिन बिहीबार राष्ट्रिय लोक लोकदोहोरी गायक रामजी खाँण ,  गायक प्रकाश रेग्मी लगायतका कलाकारहरू आउने भएका छन् ।  माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा  लोकदोहोरी गायक खाँण लगायतका  चर्चित राष्ट्रिय तथा  स्थानीय कलाकारहरूको प्रस्तुती रहने महोत्सव मूल आयोजक समितिका संयोजक […]

1 min read

प्रथम दंगीशरण कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तेस्रो दिन ५ हजार बढिले गरे अवलोकन

दाङ : गत पुस २८ गतेदेखि दंगीशरण गाउँपालिका ६ ठन्डी बजारमा सञ्चालित प्रथम दंगीशरण कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तेस्रो दिन ५ हजार बढिले अवलोकन गरेका छन् ।   महोत्सवमा  मङ्गलबार ५ हजार बढिले अवलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक अजय बुढाथोकीले जानकारी दिए  ।  उनका अनुसार  १० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उद्यान, […]

1 min read

आज बाट सुरु भयो प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१

दाङ, २८ पुष । प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को आइतबार दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी द्वारा  उद्घाटन गरीयको छ  । पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने ब्यापारीक महोत्सबको गाउँपालिका अध्यक्ष शम्भु गिरीले पानसमा दियो बालि महोत्सवको उद्घाटन गरेका हुन । दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको […]

1 min read

गायक अर्जुन सापकोटाले गरे बिहे

दाङ, २३ असोज । लोकगायक अर्जुन सापकोटाले विवाह गरेका छन् । उनले दिपा सिंम्खडासँग विवाह गरेका हुन् । उनीहरूकाे विवाह समारोह काठमाडौं गंगबुको एक ब्यांक्विटमा आयोजना भइरहेको छ । यी दुईबीच प्रेम विवाह भएको हो ।

1 min read

लक्ष्मण देवकोटाको अभिनय रहेको रातो किताब शिर्षकको म्युजिक भिडियो सार्वजानिक

डोल्पा : दुर्गमको कथालाई समेटिएको रातो किताब शिर्षकको म्युजिक भिडियो सार्वजानिक भएको छ । बिहिवार चर्चित गायक सुरज पण्डितको अफिसियल युट्युव च्यानल मार्फत भिडियो सार्वजानिक भएको हो । हिमाली जिल्ला डोल्पाका त्रिपुराकोट,शहरतारा लगायतका स्थानमा छायाङ्कन गरिएको भिडियोमा कहिल्यै पुराहुने नेताका चुनावी बाचा,दुर्गममा स्वास्थ्य उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई देखाइएको कलाकार बषन्त उदासले बताए […]