मनोरञ्जन
आयोजकलाई भयो दर्शक समाल्न गार्हो ,उर्लीयो तुलसीपुर महोत्सबमा
तुलसीपुर,२ फाल्गुन स्थानीय वस्तुको प्रवर्धन समृद्ध नेपालको निर्माण हाम्रो अभियान भन्ने मूल नाराका साथ तुल्सीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको आज आठौ दिनमा आज सम्मकै धेरै दर्शकहरूले मैदान भरिभराउ भयको थीयो । महोत्सवमा आज चर्चित गायक खुमन अधिकारी , गायिका जोती मगर , मोडेल नीशु श्रीपाली ,गायक देबेन्द्र बस्नेत ,गायक नबीन ओली लगायतले आफ्नो […]
तुलसीपुर महोत्सवमा उर्लिए दर्श
तुलसीपुर, १ फाल्गुन स्थानीय वस्तुको प्रवर्धन समृद्ध नेपालको निर्माण हाम्रो अभियान भन्ने मूल नाराका साथ तुल्सीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको आज सातौं दिनमा पनि दर्शकहरूले भरिभराउ देखिन्थ्यो। महोत्सवमा आज चर्चित गायक बद्री पंगेनी, गायिका रचना रिमाल, गाईका सम्झना भण्डारी ,प्रशान्त परियार लगायतले आफ्नो प्रस्तुति दिएका बाट दर्शक लाई मनोरन्जन दीयाका थिए । साथमा […]
गजलकार /गीतकार अभि क्षेत्री समर्पणकाे एकल रचना वाचन कार्यक्रममा हुने
दाङ : राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचन कार्यक्रम माघ २६ गते, शुक्रबार नेपाल पत्रकार महासंघ दाङ शाखाकाे सभाहल घोराही दाङ मा हुने भयको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचन कार्यक्रम अन्तर्गत ७६औ शृङ्खलामा गजलकार /गीतकार अभि क्षेत्री समर्पणकाे एकल रचना वाचन कार्यक्रममा हुने […]
तुलसीपुरमा प्रथम थारु संस्कृति तथा खाना प्रदर्शनी कार्यक्रम सम्पन्न
दाङ, ६ माघ । तुलसीपुरमा पहिलो पटक प्रथम थारु संस्कृति तथा खाना प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । थारू समुदायको परम्परागत खाना , कला, रीतिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न शनिबार थारू संस्कृति तथा खाना प्रदर्शनी भएको हो । प्रदर्शनी तुलसीपुर उपमहानगरपालिका १२ स्थित पशुपति माविको प्राङ्गणमा भएको थियो । जहाँ तुलसीपुर उपमहानगरपालिका , […]
दाङमा चलचित्रका लागि कलाकार खोज्न अडिसन हुँदै
दाङ, ४ माघ । चन्द्र सूर्य मिडिया एण्ड मुभी मेकर्स प्रा लि दाङले कलाकारको खोजीका लागि तुलसीपुरमा अडिसन राख्ने भएको छ । प्रालिले नेपाली कथानक चलचित्र निर्माण गर्न लागेको हुँदा यही माघ ५ र ६ गते तुलसीपुरको ( ख ) लाइनस्थित ह्याच ट्याग रेष्टुरेन्ट एण्ड लजमा अडिसन राखिएको आयोजकहरूले जानकारी दिएका छन् । निर्माण गर्ने […]
दाङको तुलसीपुरमा थारु संस्कृती तथा खाना प्रदर्शनी हुने
दाङ, ४ माघ । तुलसीपुरमा थारु संस्कृति तथा खाना प्रदर्शनी हुने भएको छ । थारु समुदायको परम्परागत खाना , कला, रितिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न शनिबार थारु संस्कृति तथा खाना प्रदर्शनी हुने भएको हो । त्यस अवसरमा परम्परागत व्यञ्जनहरु, खाना पकाउने विधिहरु, स्वदेशी सामग्रिहरु, पुस्ताहरुबाट पारित भएका कला अभ्यासहरुसहित स्वादिष्ट थारु व्यञ्जनहरुको प्रदर्शन […]
कलाकारले पाय दशैँ मा ३५ रुपैया दक्षिण
काठमाडौं । चलचित्र कलाकारले एक आपसमा दशैंटीका आदानप्रदान गरेका छन् । उनीहरुलाई ३५ रुपैयाँ दक्षिणा समेत प्रदान गरियो । दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा चलचित्र कलाकार संघले टीका लगाउने कार्यक्रम आयोजना गरेको हो । पाका निर्देशक तथा गीतकार यादव खरेलले सबैलाई टीका, जमरा लगाइदिए । संघका निवर्तमान अध्यक्ष रविन्द्र खडकाको संयोजनमा आयोजना गरिएको कार्यक्रमको […]
कपुरकोट गाउँपालिका स्तरीय मौलिक एवम् लोक गायन,नृत्य तथा बक्तित्वकला प्रतियोगिता हुँदै
दाङ, १० कार्तिक । कपुरकोट कला साहित्य संरक्षण समिती कपुरकोट गाउँपालिकाको आयोजना तथा कपुरकोट गाउँपालिकाको संरक्षकमा कात्तिक १४ गते कालिका मा.बि कपुरकोट सल्यानको प्राङ्गणमा कपुरकोट गाउँपालिका स्तरिय मौलिक एकल लोक गायन, नुत्य तथा सोरठी पैसरी नाच प्रदशन हुन लागेको हो । पछिल्लो समयमा स्थानीय स्तरका मौलिक आफ्नो छुट्टै पहिचान बोकेका कलाहरु लोप हुँदै गहिरहेको हुँदा […]
श्रृंखला खतिवडाले सार्वजनिक रुपमा स्वीकारिन् प्रेम सम्बन्ध
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सञ्चार उद्यमी सम्भव सिरोहियासँगको प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेकी छन् । इन्स्टाग्राममा आइतबार बेलुका सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् । आफूहरु प्रेममा रहेको जानकारी दिँदै श्रृंखला लेख्छिन्- नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेस-रोमान्टिक हो […]
समयसिमा तोकेर काम गर्न स्वास्थ्य मन्त्री खनालको निर्देशन
दाङ : लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले परिणाम देखिने गरि काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । मन्त्रालयमा भएको कर्मचारी सहितको बैठकमा मन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरि समयसिमा तोकेर काम गर्न आग्रह गरे । चालू आर्थीक वर्षदेखी सुरू हुने गरि मन्त्रालयले ल्याएका कार्यक्रम कार्यान्वयनका लगी आबश्यक केही कार्यविधी अझै सम्म नबनेको प्रती असन्तुष्टी ब्यक्त […]
