मनोरञ्जन
अब हालमा चल्ने भयो ‘एक भगवत् र एक गीता’ पायो प्रदर्शन अनुमति,
काठमाडौं । धार्मिक संस्थासँगको पाँच दिन लामो रस्साकस्सीपछि फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ । मंगलबार सेन्सर बोर्डका पदाधिकारीले फिल्म हेरेका थिए । बोर्डले फिल्मको लम्बाइ दुई घण्टा १९ मिनेट तय गरेको छ । सेन्सर बोर्डले फिल्ममा […]
दाङमा छायांकन गरीयको गीत “जोबन ढलढल” बजार मा
दाङ ,भाद्र ७ हिन्दु नारीहरु को महान पर्ब तीज नाजीकीदै गर्दा बजार मा तीज का गीत हरु पनी धमा-घम आई रहेका छन । यसै मध्ये आज मात्र गायक तथा मोडेल सन्दीप न्युपाने को तीज गीत जोबन ढल ढल बजारमा आयको छ ।गीतमा सन्दीप न्यौपाने र समिक्षा अधीकारी को स्वर रहेको छ । गीत मा नेत्र […]
टीका पुन को यो वर्षको सबैलाई नचाउने तीज गीत नेपालै कीन्दीन्छु बजारमा
दाङ् , २२साउन हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । तेसै मध्ये आज मात्र गायक तथा मेडेल भूबन परीयार को नेपालै कीन्दीन्छु बोलको तीज गीत बजार मा आयको छ। यस गीतमा गाईका टिका पुन र भूबन परीयार को स्वर रहेको छ । गीत को सब्द पनी गायक […]
भो फुपै लाउदिन राम्री हुने गाजलुले हो तीज गीत बजारमा
तुलसीपुर, २२साउन । हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । आज मात्र सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन ’ बोलको तिज गित पनी नेपाली सांगीतीक बजारमा सार्वजनिक भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी कुमालको तिज गित ‘भो फुपै […]
मोबाइलमा भेटियो सुसाइड नोट एस्तो लेखीयको रहेछ
रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो […]
तिलक ओलीको “पुतली भुरुभुरु” बजारमा
हिन्दु नारिहरुको महान चाड तीज नजिक गर्दा तीज गीत हरु पनि बजारमा घेरै आउन थालेका छन् । यहि बीचमा भर्खरै मात्र “पुतली भुरु भुरु” गीत बजारमा आएको छ भूपू मायाको सम्झनामा अमेरिकामा बस्दै आएका तिलक ओलीले यो गीतलाई कोरेका छन् भने लय पनि आफैले बनाएका छन् चर्चित गाएक पशुपति शर्मा र सुनिता मगरको स्वर रहेको […]
अभिनेता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा,जुन फिल्मलाई दीपाश्री निरौलाले नेर्देशन गर्ने
काठमाडौं । ‘छक्कापञ्जा ४’ पछि निर्माता तथा काठमाडौं । ‘छक्कापञ्जा ४’ पछि निर्माता तथा अभिनेता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा छन् । केही फिल्मको ‘लाइनअप’का लागि काम भइरहेको छ । तर भदौदेखि मल्टिप्लेक्स हल सञ्चालन गर्नुपर्ने र त्यसपछि चाडपर्वको सिजन आउने भएकाले दीपकलाई नयाँ फिल्मको छायांकन गर्न सकस छ । यसैबीच, उनको होम प्रोडक्सन कम्पनी […]
‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा, पहिलो हुनेलाई १ लाख पुरस्कार
काठमाडौं । दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको ओस्कार फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । सोमबार कलेजले प्रेस विज्ञप्ति जारी गरी पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरेको हो । २० वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाइएको छ । विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम […]
तीज गीत हरीयो भयो बन बरीलै बजारमा
हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । तेसै मध्ये आज मात्र गाईका सीता भण्डारी र घनश्याम केसीको तीज को गीत हरीयो भयो बन बरीलै बजारमा आयको छ । गीतमा सीता भण्डारीको सब्द संगीत रहेको छ ।गीतलाई खेम गौतमले एरेन्ज गरका हुन भने गीतको मीक्सींङ् महेश बिक्रम पाण्डेले […]
ममीको खुशी को लागी विवाह गराइदिएका हौं : आयुष्मान
काठमाडौं । यतिबेला सेलिव्रिटी बैंकर रविना देशराज जोशीको विवाह सामाजिक संजालमा चर्चाको विषय बनिरहेको छ । आमाको विवाह गराइदिएपछि छोराहरु आयुष्मान र आशिरमानलाई पनि नेटिजन्सबाट प्रशंसा मिलिरहेको छ । बेलायती प्रेमी स्टुआर्ट च्याप्म्यानसँग रविनाले यसैसाता विवाह गरिन् । दुबैजनाका छोराछोरीले बाबुआमाको विवाह गराइदिएपनि सामाजिक संजालमा यो विवाहलाई लिएर सकारात्मक प्रतिक्रिया मिलिरहेको हो । अभिनेता […]
