तुलसिपुरमा अन्तरास्ट्रिय कुस्ती प्रतियोगिता हुने
1 min read

तुलसिपुरमा अन्तरास्ट्रिय कुस्ती प्रतियोगिता हुने

दाङको तुलसिपुरमा अन्तराष्ट्रीय कुस्ती प्रतियोगिता हुने भएकोछ । युथ अफ तुलसीपुरको आयोजना संचालन हुने प्रतियोगिता यही फागुन ११ गतेदेखि दाङ तुलसीपुर अरनिको मैदानमा युथ अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे अरुण ले जानकारी दिनु भएकोछ ।

कुस्ती खेल लाई नेपालमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष लहरे बताउनु भयो। फागुन १७ गते सम्म संचालन हुने प्रतियोगितामा ३७ जना खेलाडीको सहभागिता रहेनेछ। जस अन्तरगत ३० जना भारतीय पुरुष खेलाडी, दुई जना भारतिय महिला खेलाडी र पाँच जना नेपाली पुरुष खेलाडी रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *