गायक गोबीन्द मधुर आचार्यको “ मलाई तीम्रो भर ” बजारमा
1 min read

गायक गोबीन्द मधुर आचार्यको “ मलाई तीम्रो भर ” बजारमा

गाएक गोवीन्द मधुर आचार्यको गित “ मलार्ई तीम्रो भर ”बजार मा सार्वजनीक भएको छ। गायीका अंकीता मगर र गोवीन्द मधुर आचार्यको स्वरमा रहेको यो गितमा आज मात्र गाएक को आफ्नै अफीसीयल युटुब च्यानल (Govinda Madhur Acharya) बाट सार्बजनीक भयको हो | एस गीतमा गाएक स्वयम कै शब्द र संगीत रहेको छ ।

शुलभ आचार्यको निर्देशनमा रहेको गितको म्युजिक भिडियोमा गाएक आचार्य र उहाँकै जिवन संगीनी सिर्जना लामीछानेले को अभीनय लाई देख्न सकीन्छ । दाङ् को रमनीय स्थल मा यो गीत को भीडीयोको छायांकन गरीयको छ |भीडीयोलाई शुलभ आचार्यले सम्पादन गरेका हुन|

२०५९ साल देखि गाएन यात्रा शुरु गर्नुभएका गाएक तथा संगीतकार आचार्यका चार सय बढि गीतहरु सार्वजनीक भईसकेका छन् भने आठ वटा गीती एल्वम निस्कीसकेका छन् । गाएक आचार्य लोक तथा आधुनीक गित निरन्तर बजारमा ल्याइरहनुभएको छ ।

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *