राप्ती नदीको पुलबाट यात्रु बाहक बस खस्यो
1 min read

राप्ती नदीको पुलबाट यात्रु बाहक बस खस्यो

 दाङ :   नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति करिब साढे १० बजेतिर  दाङको भालुबाङ स्थित राप्ती नदीमा खसेको छ । करिब ३० जना यात्रु सवार रहेको उक्त बस राप्ती नदीको पुलबाट खस्दा ठुलो मानवीय क्षति हुन सक्ने आकलन गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुबाङका प्रहरी प्रमुख हरिभक्त रोकायाले जानकारी दिए ।  थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *