
बलात्कार आरोपमा फरार बिक खुकुरीसहित पक्राउ
दाङ, २३ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुरले बलात्कार आरोपमा फारर रहेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –५ निवासी २३ वर्षका अर्जुन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन ।
