मृतकका आफन्तले दिनभर तुलसीपुर बजारमा आवतजावत ठप्प पारे
1 min read

मृतकका आफन्तले दिनभर तुलसीपुर बजारमा आवतजावत ठप्प पारे

तुलसीपुर, २५ पुस ।
बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तिर्सना घर्ती मगरको मृत्यु भएको थियो । उनी पैदल हिडिरहेको अबस्थामा बसले ठक्कर दिएको हो । पीडीत परीवार र समीती बीच सहमती न हुदा दीन भर तुलसीपुर बजार तनाब ग्रस्त बन्न पुगेको थीयो । मृत्यु भएकी तुलसीपुर उपमहानगरपालिका –५ की ३९ बर्षीया तिर्सना घर्ती मगरको परिवारलाई दुई लाख अतिरिक्त क्षतिपूर्ति दिने सहमति भएको छ, भने छोरीलाई १२ सम्म पढाउने सहमति भएको छ । विहीबार साँझ भएको दोस्रो पटकको वार्ता पश्चात कक्षा १२ सम्म पढाउने जिम्मा त्रिशिद्धेश्वरी यातायात प्रालिले जिम्मा लिएपछि सहमति भएको हो । उनकी छोरी हाल कक्षा ८ मा पढ्दै आएकी छन् ।

मृतकका आफन्तले दिनभर तुलसीपुर बजारमा आवतजावत ठप्प पारेका थिए । बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट घर्तीको मृत्यु भएको थियो । उनी पैदल हिडिरहेको अबस्थामा बसले ठक्कर दिएको हो । दुर्घटना लगतै बस चालक तुलसीपुर – ६ का ४२ बर्षीय खिमराज वलीलाई भने प्रहरी नियनन्त्रणमा लिइ सकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *