दुर्घटना
तुलसीपुर उपमहानगरपालिकाको गाडिले ठक्कर दिदा दुई जना घाइते
दाङ, १६ बैशाख । दाङको तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाको गाडिले स्कुटीलाई ठक्कर दिदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान करिब साढे ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका-५ सुकैरा रोडस्थित सुकौराबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ झ १४२ नम्बरको सरकारी गाडिले एकै दिशातिर जाँदै गरेको प्र.२-००१ प-१६७९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुई जना घाइते […]
तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा एक महिला घाइते
तुलसीपुर, १६ चैत । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार घरमा खाना पकाइरहेको अवस्थामा आज बिहान पौने ९ बजेको […]
घोराहीकाे ट्राफिक चोक नजिकैका पसलमा आगलागी
दाङ, ३० माघ । घोराहीमा ट्राफिक पुलचोक नजिकैका पसलमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका-१५, ट्राफिक पुल चोक नजिक रहेको तरकारी पसलसहित अन्य चार पसलमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय दाङको उद्धार टोली तथा घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने कोशिस गरिएको छ । समयमै उद्धार टोली पुगेकोले ठूलो मानवीय क्षति […]
दुई मोटरसाइकल ठोक्किँदा एक जना घाइते
तुलसीपुर, ३० माघ । तुलसीपुरमा बुधबार राति ९ बजेको समयमा एकै दिशा तर्फ जादै गरेका दुईवटा माेटरसाईकल एकआपसमा ठाेक्किँदा एक जना घाइते भएका छन्। तुलसीपुर-९, दाेघरे पेट्रोल पम्प नजीकै दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य राणाले जानकारी दीय । तुलसीपुरबाट कृष्ण मन्दिरतर्फ जाँदै […]
मृतकका आफन्तले दिनभर तुलसीपुर बजारमा आवतजावत ठप्प पारे
तुलसीपुर, २५ पुस । बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तिर्सना घर्ती मगरको मृत्यु भएको थियो । उनी पैदल हिडिरहेको अबस्थामा बसले ठक्कर दिएको हो । पीडीत परीवार र समीती बीच सहमती न हुदा दीन भर तुलसीपुर बजार तनाब ग्रस्त बन्न पुगेको थीयो […]
बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु
दाङ, २४ पुष । तुलसीपुरको बसपार्कमा बुधबार दिउँसो बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । लु.प्र २००१–ख ००४४ नम्बरको बसको ठक्करबाट दिउँसो पौैंने २ बजेतिर एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक जिल्ला दाङ तुलसिपुर ५ सम्झना टोल बस्ने बर्ष ३९ कि तिर्सना घर्तिमगर हो भनि निजको बुबा प्रेम बहादुर थापा र […]
देउसी भैलो खेलिरहेका ३० जना घाईते
१९ कात्तिक, बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको दुर्घटनामा परेर ३० जना बढी घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ । भुमिकास्थान नगरपालिका ५ र ६ वडाको सीमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो […]
रोल्पा देखी दाङ आउदै गरेको गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु
कात्तिक १० दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ तुल्सीपुर ३ साततलेमा गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् भने दुईजनाको मृत्यु भएको छ। रोल्पाको कोईलाबाट दाङतर्फ आउँदै गरेको रा १ ज ८२२ नं.को चालक सहित पाँचजना सवार डबल क्याप जिप तुलसीपुर ३ साततलेमा दुर्घटना हुदा ३ जना गम्भीर घाइते र २ जनाको मृत्यु […]