पेट्रोल र डिजलको मूल्य फेरी बढ्यो ,ग्यासको भने घट्यो
१६ साउन, काठमाडौं ।भारतबाट मूल्य बढेर आएका कारण नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य […]
सहकारीले पैसा खायो भन्दै माइतीघरमा धर्ना बसे दुई अभिनेत्री
काठमाडौं । आफुले मेहेनत गरी जम्मा गरेको रकम सहकारी मा फसेपछी फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारबहीको माग गर्दै दुई पाका अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघरमण्डलमा दशघण्टे अनशनमा बसेका छन् । घरखर्च चलाउन समेत मुश्किल परेको भन्दै उनीहरुले कुरा गरिरहँदा आँखामा आँसु बगाएका थिए । अभिनेत्री चैत्यदेवीले आफूले माग्दा पनि रकम नपाएको […]
मोबाइलमा भेटियो सुसाइड नोट एस्तो लेखीयको रहेछ
रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो […]
होटलमा मृत भेटिए इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज उज्वल पौडेल
बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल होटलमा मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् । ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको […]
पहिरोले लुम्बिनी प्रदेशका ठाउँठाउँमा सडक अवरुद्ध
वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिराले बुटवल-पाल्पा, गोरुसिंगे-सन्धिखर्क, राम्दी-रामपुर र भालुबाङ -प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई […]
‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा, पहिलो हुनेलाई १ लाख पुरस्कार
काठमाडौं । दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको ओस्कार फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । सोमबार कलेजले प्रेस विज्ञप्ति जारी गरी पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरेको हो । २० वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाइएको छ । विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम […]
देश का धेरै ठाउमा भारी वर्षाको सम्भावना
दाङ्। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३-६ घन्टामा दाङको बागासोति,लालमाटिया,घोराही,शुक्रबारे,भालुबाङ,लमही,रातामाटा र प्यूठानको बिजुवार,मारीखोला,हंसपुर र आसपास धेरै स्थानमा भारी बर्षा भएको, राप्ती र बबईको साना नदि, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी हुनसक्छ, दिउँसो सम्म सबैमा सतर्क रहन जल तथा मौ विले सबैलाई जानकारी गरायको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, […]
अहिलेसम्मकै ठूलो परिमाणको सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन करिब १०० किलो रहेको बताइएको छ । राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेकाे विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे । अहिले पनि अपरेशन चलिरहेको छ । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्दा उक्त सुन फेला परेको […]
सारुक ताम्राकारसँग मृत्युअघि सम्पर्कमा रहेकाहरुसँग बयान लीदै प्रहरी
१ साउन, काठमाडौं । रातोपुलको शहीद मार्गस्थित आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकार मृत्युको अनुसन्धानका क्रममा प्रहरीले उनका निकटस्थहरुसँग बयान लिन सुरु गरेको छ । ताम्राकारसँग मृत्युअघि सम्पर्कमा रहेकाहरुसँग बयान लिएर प्रहरी वृत्त, मालीगाउँले घटनाको अनुसन्धान गरिरहेको हो । त्यसक्रममा सारुकले मृत्यु हुनुअघि काम गरिरहेको चलचित्र ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला […]
फेलोसिप ट्रेनिङ सेन्टरले गर्यो सम्मान तथा बधाई कार्यक्रम
दाङ तुलसीपुर ६ स्थित फेलोसिप ट्रेनिङ सेन्टरले आफ्ना १२ बिद्यार्थी ले नेपाल आर्मीमा नाम निकाल्न सफल भएको उपलक्ष्यमा बधाई तथा सम्मान कार्यक्रमलाई सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका सभापति सुरेश हमालले आफ्नो […]
