उद्घोषकसँगै आफ्नो सांगीतिक प्रस्तुतिले चर्चा बटुल्दै सल्यानका शान्तराम सेन्चुरी
पछिल्लो समयमा देशका विभिन्न जिल्लामा पर्यटन प्रबन्धन वर्ष २०८० भन्ने मूलमन्त्रका साथ विभिन्न स्थान र समयमा ठूलाठूला मेला महोत्सवहरू सञ्चालन भइरहेको पाइन्छ । जहाँ स्थानीय देखि राष्ट्रिय स्तरका विभिन्न चर्चित चर्चित कलाकारहरु आएर नाच्ने , गाउने दर्शकहरु संगै झुम्ने रमाइलो गर्ने र पर्यटन वर्ष २०८० लाई सफल बनाउने कार्यक्रम चलिरहेको छ । ती सांगेतिक प्रस्तुतिलाई […]
दंगाली लायन्सले जित्यो दाङ क्रिकेट लिग सिजन – २ को उपाधि
दाङ : नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको फाइनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले हराउँदै उपाधि जितेको हो । घोराही क्रिकेट रङ्गशालामा दाङ क्रिकेट संघको आयोजनामा भएको लिग खेलको फाइनलमा शनिबार दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई १०८ रनको लक्ष्य दिएको थियो । १०८ रन पाएको तुलसीपुर रोयल्स १६ ओभरमा सबै विकेट गुमाएर […]
नेदरल्यान्ड्स विरुद्ध नेपालको शानदार जित
फाल्गुन १९ टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि कप्तान रोहित […]
फाईनलमा पेनाल्टी सुटआउटमा जोर्डनसँग नेपाल पराजित
फाल्गुन १८। पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको […]
दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै बिहीबार देशभरि आन्दोलन
१७ फागुन, दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै बिहीबार देशभरि आन्दोलन गरेका छन् । भुक्तानी नपाएको भन्दै केन्द्रीय दूध उत्पादक सहकारी संघको आह्वानमा ६४ जिल्लाका दूध सहकारी संघले आन्दोलन गरेका हुन् । केन्द्रीय संघले फागुनमा ७ मा घोषणा भएको कार्यक्रम अनुसार बिहीबार देशभरि दूध किसानले राजमार्गबाट सरकारको विरोध गरेका हुन् । बिहान १० बजेदेखि […]
राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुदै
देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहने छ । खेलकुद प्रतियोगिताकाे उद्घाटन गाउँपालिकाकाे वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा हुने वडा नं.३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका […]
अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी तीव्र
दाङ : यही फागुन १८ गतेदेखि घोराहीमा हुने १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी तीव्र पारिएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जानकारी दिएको छ । महोत्सवका लागी गठन भएका विभिन्न समिति उपसमितिहरूले […]
सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नुपर्छ : अध्यक्ष बस्नेत
दाङ : शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नु पर्ने बताए । मंगलबार रिसर्च राप्ती मिडिया प्रालिद्वारा दाङको तुलसीपुरबाट सञ्चालित अनलाइन राप्तीको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा एवं प्रमुख बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सञ्चार माध्यमले सत्यतथ्य भन्दा […]
दाङ : शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नु पर्ने बताए । मंगलबार रिसर्च राप्ती मिडिया प्रालिद्वारा दाङको तुलसीपुरबाट सञ्चालित अनलाइन राप्तीको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा एवं प्रमुख बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सञ्चार माध्यमले सत्यतथ्य […]
वरिष्ठ गायक तथा संगीतकार आचार्यलाई प्रचण्ड र ओलीले दिए श्रद्धाञ्जली
काठमाडौ, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । आज प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्साल पुगेर आचार्यलाई श्रद्धाञ्जली व्यक्त गरेका हुन् । […]
