20 Apr, 2026
1 min read

स्वरोजगारी र आर्थिक विकास आजको मुख्य आवश्यकता हो : पूर्वमुख्यमन्त्री चौधरी

दाङ :  लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वरोजगारी र आर्थिक विकास आजको मुख्य आवश्यकता भएको बताए । मङ्गलबार   तुलसीपुर ६ डुर्मी गाउँस्थित भुँयार थानमा दुई महिने मन्टेश्वरी, कम्प्युटर र अचार उत्पादन तालिम उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेतासमेत रहेका चौधरीले सीप दिने तर कमाउने नसक्ने हो भने त्यसको अर्थ नहुने बताए । आजको युगमा […]

1 min read

तुलसीपुरमा रेडमी a5 को नयाँ मोडेल लन्च

दाङ, तुलसीपुर  रेडमी a5 को नयाँ मोडेलको  मोबाइल तुलसीपुरमापनि लन्च भएको छ। Xiaomi Nepal ले लन्च गरेको रेडमी a5 तुलसीपुरमापनी मा कालीका मोबाइल प्रा.ली ले एक कार्यक्रमको आयोजना गरी मंगलबार  लन्च गरेको छ। तुलसीपुर, सल्यान ,रुकुमका आधिकारिक विक्रेता तथा मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओलीको अध्यक्षता एवं तुलसीपुर मोबाइल व्यवसायी संघका अध्यक्ष थुमन […]

1 min read

तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा एक महिला घाइते

तुलसीपुर, १६ चैत । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार घरमा खाना पकाइरहेको अवस्थामा आज बिहान पौने ९ बजेको […]

1 min read

ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि

दाङ :  बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौँ जित निकालेको छ । योसँगै पुलिसले यो वर्षको फाइनलमा स्थान सुरक्षित गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई […]

1 min read

सामुदायिक विद्यालयमा अध्ययनरत ५२ जना छात्रालाई शैक्षिक सामाग्री तथा आर्थिक सहयोग

दाङ :  सामुदायिक विद्यालयमा अध्ययनरत ५२ जना छात्राहरूलाई आज एक कार्यक्रम को आयोजना गरी शैक्षिक सामाग्री र नगद प्रदान गरिएको छ ।  शान्तिनगर गाउँपालिका २ विष्णुपुर घरभई  हाल अमेरिकामा रहेका भरत वली र बाँकेको राझा  घरभई हाल फिनल्याण्डमा रहेका  शङ्कर कुमार वली र बबिता वलीले संयुक्त रूपमा रु  २ लाख रुपैयाँले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र नगद प्रदान […]

1 min read

होली पर्वमा इच्छा विपरित रङ दल्ने तथा लोला हान्नेलाई कडा कारबाही गर्ने

दाङ :  जिल्ला प्रशासन कार्यालय दाङले इच्छा विपरित रङ दल्ने तथा लोला हान्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले  पछिल्ला वर्षहरूमा होली पर्व मनाउने नाममा अनावश्यक तडकभडक सहितका विभिन्न खर्चिला भड्किला कार्यक्रमहरू गर्ने, सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, सामाजिक जनजीवनमा असर पुग्नेगरि इच्छा विपरित रङ दल्ने, लोला […]

1 min read

लोकतान्त्रिक अभ्यासको यो महत्व पुर्ण पाटोको सहि सदुपयोग गर्न मेरो सभापतिमा दाबी:केवी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा महत्त्वपूर्ण पाटो हो । जहाँ हजारौं विद्यार्थीहरुले निष्पक्ष रुपमा आफ्नो नेतृत्व चयन गर्ने अवसर पाउँछन् । यो पदको खेल होइन तर मानसिकताको सोच तथा दर्शन संगै विद्यार्थीको हकहितको लडाइँ भने अवश्य हो । एक विश्वबिद्यालय केवल इँटा र गाह्रोको संरचना मात्र होइन यो चिन्तन, विश्लेषण र परिवर्तनको […]

1 min read

महोत्सव आज सकिने तालिका रहेपनि समापनको कुनै तयारी नभएको हुँदा थप हुन सक्ने

तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले आउँदै दाङ, १६ फागुन । तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित गायक कृष्ण रेउलेको प्रस्तुति रहने भएको छ । रेउले नेपाली लोकदोहोरीका लोकप्रिय गायक हुनुहुन्छ । उहाँका गीतहरूले युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्मका दर्शक श्रोतालाई आकर्षित गर्दै आएका छन् । महोत्सवमा आज चर्चित गायक नरेश खातीको पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक […]

1 min read

सितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर परिसरमा सरसफाई

महाशिवरात्रीको पूर्व सन्ध्यामा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिले तुलसीपुर १२ सितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर परिसरमा सरसफाई एवं डस्टबिन वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी मन्दिर परिसदलाई सरसफाई एवं ध्वजा पतङ्ग टाँगी चिटिक्क पारीयको छ। भोलि हुन गइरहेको शिवरात्रीको मेलालाई मध्यनजर गर्दै मन्दिर सरसफाई तथा सजाउने काम गरिएको हो। मोबाइल व्यवसाय समितिका […]

1 min read

मेला मा आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, अर्जुन सापकोटा

तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा फागुन ११गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, अर्जुन सापकोटा, मोडल दिपा शाही, गायक सन्दिप सेन्चुरी हास्य कलाकार कुलबहादुर ओली, नृत्यङ्गना विविका पोखरेल लगायतका थुप्रै कलाकारहरू  चर्चित कलाकारहरू प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका […]