स्थानीय समाचार
धारीलो हतीयार सहीत ८ जना पक्राउ
तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने बर्ष २० को प्रकाश छन्तेल , वडा नम्वर ६ बस्ने बर्ष २१ को कमल खडका, सोहि वडाका २१ बर्षको टेकम डाँगी, बर्ष १८ को प्रशान्त […]
छतबाट लडेर तुलसीपुर एक जानको मृत्यु
तुलसीपुर,१३ चैत । छतबाट लडेर मृत्यु भएका पूर्व राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीका वुवा ललितबहादुर वलीको अन्त्येष्टी गरिएको छ । शुक्रबार विहान १० बजेतिर तुुलसीपुर उपमहानगरपालिका–६ स्थित आफनै दुई तले घरको छतबाट खसेर मृत्यु भएका ८५ बर्षीय वलीको अन्त्यष्टी गरिएको हो । उनको शितलपुर बबई घाटमा अन्त्यष्टी गरिएको हो । बुवाको […]
आफ्नै साथीको आक्रमणबाट ज्यान गुमाएका वेदबहादुर बुढा
दाङ,१२ चैत । मलेसियामा आफ्नै साथीको आक्रमणबाट ज्यान गुमाएका सल्यानका २१ वर्षीय वेदबहादुर बुढाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । मृतकका काका परशुराम बुढाले मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी गराए । कपुरकोट गाउँपालिका–३, दमारखोलाका २१ वर्षीय वेदबहादुर बुढाको गत आइतबार राती उनकै साथीले हत्या गरेको खुलेको हो । वैदेशिक रोजगारीको सिलसिलामा दुई […]
धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या
तुलसीपुर, १२ चैत । दाङमा एक ब्यक्तीले धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं।१९ दोघर्रे निवासी ३४ बर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गर्दा २७ बर्षीया श्रीमति कमला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो । विहीबार साँझ साढे ७ बजेतिर श्रीमानले धारिलो हतियार […]
अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश – विशेष समारोह सम्पन्न
दाङ् तुलसीपुर बाट संचालन हुदै आयको अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश गरेको छ । अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विशेष कार्यक्रममा संस्थाका प्रधान सम्पादक विकास डाँगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको उपस्थिति रहेको थियो। त्यस्तै, अतिथिहरूमा प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का र […]
निर्वाचन शान्तिपूर्ण बनाउन प्रशासनको कडा निर्णय: दाङमा मदिरा प्रतिबन्ध
दाङ, १५ फागुन । जिल्ला प्रशासन कार्यालय दाङ ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्लाभर मदिराजन्य वस्तु बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ। कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार फागुन २१ गते आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म दाङ जिल्ला […]
तुलसीपुरमा एमालेको झण्डा जलाइएको घटना : एक जना पक्राउ, आरोप–प्रत्यारोप जारी
दाङ, तुलसीपुर : तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनाव चिह्न सूर्य अंकित झण्डा जलाइएको घटनाले राजनीतिक तरंग सिर्जना गरेको छ। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ। एमालेले […]
स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते
बागलुङ, २०८२ माघ २९ — बागलुङ नगरपालिका–३ स्थित शिवधारा चोक नजिकको भित्री सडक खण्डमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्। न्यू एभरेष्ट बोर्डिङ स्कुल, रामरेखा (बागलुङ नगरपालिका–१) को ग ३ च ८६२१ नम्बरको स्कुल भ्यान विद्यालयबाट विद्यार्थीहरूलाई घरतर्फ पुर्याउने क्रममा रातामाटा तर्फ जाँदै गर्दा दिउँसो करिब ४:३० बजे सडकबाट अन्दाजी ५०–६० […]
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता, क्षेत्र नं.३ बाट सबै भन्दा बढि
दाङ,६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङबाट ६२ जनाको उम्मेदवारी परेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको उम्मेदवारी परेको दाङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए । उहाँका अनुसार सबै भन्दा बढि क्षेत्र नं.३ बाट परेको छ । दाङ निर्वाचन क्षेत्र नं. १ […]
जन्म दीन को अबसरमा मानब सेवा आश्रममा आश्रति लाई भोजन
दाङ, २६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–११ निवासी मोडल आशा विश्वकर्माले आफ्नो जन्मदिन मानव सेवा आश्रम दाङमा मनाएकी छन् । उनले आश्रममा आश्रित ८२ जनालाई बिहानको भोजन गराउँदै सामाजिक सेवामार्फत जन्मदिन मनाएकी हुन् । बुवा लालबहादुर बिक र आमा बिमली बिककी छोरी आशा विश्वकर्मा नेपाली गीत–संगीत तथा मोडलिङ क्षेत्रमा सक्रिय रूपमा अघि बढिरहेकी मोडल हुन् […]
