13 Nov, 2026
1 min read

सितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर परिसरमा सरसफाई

महाशिवरात्रीको पूर्व सन्ध्यामा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिले तुलसीपुर १२ सितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर परिसरमा सरसफाई एवं डस्टबिन वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी मन्दिर परिसदलाई सरसफाई एवं ध्वजा पतङ्ग टाँगी चिटिक्क पारीयको छ। भोलि हुन गइरहेको शिवरात्रीको मेलालाई मध्यनजर गर्दै मन्दिर सरसफाई तथा सजाउने काम गरिएको हो। मोबाइल व्यवसाय समितिका […]

1 min read

बालवालिकालाई पोसिलो आहारा वितरण वितरण

 तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र तुलसीपुर उपमहानगरपालिका वार्ड न. ११ स्वास्थ्य चौकीको सहकार्य तथा अजरवैजान एम्बेसीको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजनामा “बालवालिकालाई पोसिलो आहारा वितरण वितरण” कार्यक्रम तुलसीपुर ११मा सम्पन्न गरिएको छ ।  उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष श्री प्रभा परियार ज्यू अध्यक्षता एवं सेवा प्रतिष्ठान नेपालको अध्यक्ष सन्तोष के.सी. को प्रमुख […]

1 min read

पत्रकारिताका क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान

दाङ,१० फागुन । चलचित्र पत्रकार संघ दाङले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिताका क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान गरेको छ। संघका दाङ जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका नीबर्तमान  मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। नीबर्तमान  मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पत्रकारिताको महत्वबारे प्रकाश पार्दै भने, “स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिता लोकतन्त्रको आधारभूत […]

1 min read

सञ्चार कर्मी एच आर मगर द्वारा जन्म दीन को अबसर मा सहयोग

दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको इगल खबरका प्रबन्धक एच. आर. मगरले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडितहरूलाई आर्थिक सहयोग गरेका छन् । सल्यानमा जारी दोस्रो वृहत सल्यान महोत्सव स्टल आगलागी पीडितहरूलाई आफ्नो जन्मदिनको अवसरमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । आगलागीबाट करोडौँको क्षति हुँदा व्यवसायीहरू पीडामा रहेको अवस्था उनीहरूलाई थोरै भएपनि राहत […]

1 min read

आचार्यकुलमले मनायो प्रथम वार्षिकोत्सव

 तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको छ । गतवर्ष आजकै दिनदेखि सरस्वती पूजनका साथ अक्षारम्भ शैक्षिक कार्यक्रम सुरु गरेको विद्यायलयले आज(शनिबार) प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको हो । योगलाई वैदिक संस्कृत र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न विद्यालय सञ्चालन गरिएको पतन्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष […]

1 min read

सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले दिए राजीनामा

तुलसीपुर, १ फागुन । तुलसीपुरमा विहीबारदेखि सुरु भएको महोत्सवको सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले राजीनामा दिएका छन् । महोत्सव जस्तो सम्बेदनशील विषयमा मुल आयोजक समितिले कुनै चासो नदिएकाले राजीनामा दिएको उनले बताए । महोत्सवमा सुरक्षा मजवुत हुनुपर्छ । तर, त्यसमा मुल समितिले कुनै चासो नदिएको उनको आरोप छ । महोत्सवमा सुरक्षामा अलिकति पनि कमजोरी भएमा […]

1 min read

तुलसीपुर महोत्सवको सम्पूर्ण तयारी पूरा, भोलि १ गते उद्घाटन

दाङ  : तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार मेला स्थल मा पत्रकार सम्मेलन को आयोजनागरी सो कुराको जानकारी दीयको हो ।  स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नाराका साथ दोस्रो तुलसीपुर महोत्सव -२०८१ भोलि फागुन १ गतेदेखि १६ गतेसम्म तुलसीपुरमा सञ्चालन हुन लागेको […]

1 min read

राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला सम्पन्न

दाङ, २८ माघ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति तथा गूठी प्रमुख निर्मला डांगीकाे अध्यक्षता तथा प्याबसन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।   त्यस अवसरमा राप्ती विद्या मन्दिर पुरानो विद्यालय भएको बताए । कार्यक्रममा गुण्स्तर बृद्धि […]

1 min read

गुरुकुल एकेडेमी घोराहीमा नायक प्रदिप खड्काको उपस्थितिमा अक्षरारम्भ कार्यक्रम सम्पन्न

२१ माघ घोराही गुरुकुल एकेडेमी, घोराहीमा आज बसन्त पञ्चमिको विशेष अवसर पारेर नायक प्रदिप खड्काको उपस्थितिमा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरीएको छ । यस कार्यक्रमको आयोजना नयाँ विद्यार्थीहरुलाई शिक्षा , संस्कार र संस्कृतिको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले गरिएको थियो । कार्यक्रममा गुरुकुल एकेडेमीकी छात्रा सर्वश्री केसिले स्वागत मन्तव्य राख्दै विद्यार्थिहरुलाई शिक्षा र संस्कारको महत्त्व बारे […]

1 min read

हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

माघ-२१, दाङ विशाल परियार  हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बरुण रावत, सभापति शसिराम पुन, तथा अतिथिहरू युवराज डाँगी, भिविजन रोका, बामदेव पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा एकेडेमिक तथा खेलकुदमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियाे। सरस्वती पूजाको […]