27 Jun, 2026
1 min read

महोत्सवको तेस्रो दिन आज चर्चित गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुतिमा दर्शकहरू रमाए

दाङ :  तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा दिनप्रतिदिन रौनक बढ्दै गएको छ । महोत्सवको तेस्रो दिन आइतबार चर्चित गायक, गायिकाको प्रस्तुतिमा रमाउनेमात्रै नभएर स्टलबाट सामान खरिद गर्नेको पनि भिडभाड रह्यो ।  महोत्सवको तेस्रो दिन आज चर्चित गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुतिमा दर्शकहरू रमाए । महोत्सवमा गायक कुलेन्द्रको प्रस्तुति आउँदा चिसोको कुनै प्रवाह नगरी साँझसम्म रमाए । […]

1 min read

सुनचादी पशल मा गोली चलाउने सार्बजनिक

दाङ :  गत मङ्सिर २० गते दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने अभियुक्तलाई दाङ प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत बंगलाचुली गाउँपालिका–४, काभ्रे निवासी ३३ वर्षीय लेखराज केसीलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार केसीलाई शुक्रबार बिहान करिब ७ बजे राजपुर गाउँपालिका–१ स्थित मारुनी खोलाको […]

1 min read

प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा हुने महोत्सव आगामी पौष ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि, व्यापारिक तथा प्रविधि प्रदर्शनी सहित आयोजना हुने महोत्सवमा लोकदोहोरी […]

1 min read

तुलसीपुर महोत्सवमा ‘लन्डन ब्रिज’ र ‘जलपरी’ आकर्षण

तुलसीपुर, १८ मंसिर। दाङको तुलसीपुरमा हुने आगामी तुलसीपुर महोत्सवमा विशेष आकर्षणका रूपमा लन्डन ब्रिज र जलपरी प्रदर्शनी गरिने भएको छ। पछिल्लो समय विभिन्न महोत्सवमा लोकप्रिय बन्दै आएका यी दुवै संरचनाले  दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ। यो आकर्षण निर्माणका लागि बिहीबार एक औपचारिक कार्यक्रमसहित सिलान्यास गरिएको छ। सिलान्यास कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका […]

1 min read

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सवार गाडी दुर्घटनामा

निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सवार गाडी दुर्घटनामा परेको छ। गिरी सवार गाडी लाई शनिबार टिप्परले ठक्कर दीयको हो । बिहान ९ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गर्दा खैरा नजिक दुर्घटना भएको हो। घोराहीमा जलेका संरचना अवलोकन गर्न जाने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनाबाट गाडीमा क्षति भएपनि मानवीय क्षति भने भएको […]

1 min read

जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या हाल सम्म १९ पुगेको छ

२३ भदौ, काठमाडौं । आज भयको  जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या हाल सम्म १९ पुगेको छ भने घाइते को संख्या ३ सय ४७ जना पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । […]

1 min read

अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा

दाङ :  लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।थारू समुदायको बसोवास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।  थारू समुदायमा […]

1 min read

मिडिया हाउस द्वारा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

दाङ । एचआर मिडिया हाउस प्रालिले संचालन गरेको ईगल खबर डट कमले दोस्रो वार्षिकोत्सवको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । प्रालिले मंगलबार तुलसीपुर–३ कल्ले राम्रीकोटमा रहेको प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई  ३० थान झोला, ३० दर्जन पेन्सिल र १५ दर्जन कापी वितरण गरिएको थियो । प्रालिले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा […]

1 min read

स्कुल बस र स्कुटी एकआपसमा ठोक्किँदा एक जना घाइते

दाङको तुलसीपुरमा स्कुल बस र स्कुटी एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । सस्कार पाठशालाबाट विद्यार्थी छोड्न जाँदै गरेको लु.प्र.०६–०२–०१ क ०१३६ नम्बरको स्कुल बस र रा.६ प ९१ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–७ का ६३ वर्षीय खगेस्वर पराजुली घाइते भएको प्रहरीले जनाएको छ । पराजुलीको दुबै खुट्टामा सामान्य चोट लागेको इलाका […]

1 min read

दाङको तुलसीपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा बरिष्ठ हवल्दार बराइली घाइते

दाङको तुलसीपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीका बरिष्ठ हवल्दार देव बहादुर बराइली घाइते भएका छन । तुलसीपुर–७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिएका छन । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर आइतबार […]