स्थानीय समाचार
पत्रकारिताका क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान
दाङ,१० फागुन । चलचित्र पत्रकार संघ दाङले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिताका क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान गरेको छ। संघका दाङ जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका नीबर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। नीबर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पत्रकारिताको महत्वबारे प्रकाश पार्दै भने, “स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिता लोकतन्त्रको आधारभूत […]
सञ्चार कर्मी एच आर मगर द्वारा जन्म दीन को अबसर मा सहयोग
दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको इगल खबरका प्रबन्धक एच. आर. मगरले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडितहरूलाई आर्थिक सहयोग गरेका छन् । सल्यानमा जारी दोस्रो वृहत सल्यान महोत्सव स्टल आगलागी पीडितहरूलाई आफ्नो जन्मदिनको अवसरमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । आगलागीबाट करोडौँको क्षति हुँदा व्यवसायीहरू पीडामा रहेको अवस्था उनीहरूलाई थोरै भएपनि राहत […]
आचार्यकुलमले मनायो प्रथम वार्षिकोत्सव
तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको छ । गतवर्ष आजकै दिनदेखि सरस्वती पूजनका साथ अक्षारम्भ शैक्षिक कार्यक्रम सुरु गरेको विद्यायलयले आज(शनिबार) प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको हो । योगलाई वैदिक संस्कृत र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न विद्यालय सञ्चालन गरिएको पतन्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष […]
सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले दिए राजीनामा
तुलसीपुर, १ फागुन । तुलसीपुरमा विहीबारदेखि सुरु भएको महोत्सवको सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले राजीनामा दिएका छन् । महोत्सव जस्तो सम्बेदनशील विषयमा मुल आयोजक समितिले कुनै चासो नदिएकाले राजीनामा दिएको उनले बताए । महोत्सवमा सुरक्षा मजवुत हुनुपर्छ । तर, त्यसमा मुल समितिले कुनै चासो नदिएको उनको आरोप छ । महोत्सवमा सुरक्षामा अलिकति पनि कमजोरी भएमा […]
तुलसीपुर महोत्सवको सम्पूर्ण तयारी पूरा, भोलि १ गते उद्घाटन
दाङ : तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार मेला स्थल मा पत्रकार सम्मेलन को आयोजनागरी सो कुराको जानकारी दीयको हो । स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नाराका साथ दोस्रो तुलसीपुर महोत्सव -२०८१ भोलि फागुन १ गतेदेखि १६ गतेसम्म तुलसीपुरमा सञ्चालन हुन लागेको […]
राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला सम्पन्न
दाङ, २८ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति तथा गूठी प्रमुख निर्मला डांगीकाे अध्यक्षता तथा प्याबसन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा राप्ती विद्या मन्दिर पुरानो विद्यालय भएको बताए । कार्यक्रममा गुण्स्तर बृद्धि […]
गुरुकुल एकेडेमी घोराहीमा नायक प्रदिप खड्काको उपस्थितिमा अक्षरारम्भ कार्यक्रम सम्पन्न
२१ माघ घोराही गुरुकुल एकेडेमी, घोराहीमा आज बसन्त पञ्चमिको विशेष अवसर पारेर नायक प्रदिप खड्काको उपस्थितिमा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरीएको छ । यस कार्यक्रमको आयोजना नयाँ विद्यार्थीहरुलाई शिक्षा , संस्कार र संस्कृतिको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले गरिएको थियो । कार्यक्रममा गुरुकुल एकेडेमीकी छात्रा सर्वश्री केसिले स्वागत मन्तव्य राख्दै विद्यार्थिहरुलाई शिक्षा र संस्कारको महत्त्व बारे […]
हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न
माघ-२१, दाङ विशाल परियार हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बरुण रावत, सभापति शसिराम पुन, तथा अतिथिहरू युवराज डाँगी, भिविजन रोका, बामदेव पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा एकेडेमिक तथा खेलकुदमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियाे। सरस्वती पूजाको […]
गुरुकुल एकेडेमीका विद्यार्थिहरुले खेलकुदमा पनि उत्कृष्ट पूदर्शन गर्दै घोराही
२1 माघ घोराही उपमहानगरपालिकाद्वारा आयोजित १७औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गुरुकुल एकेडेमीकी छात्रा गरीमा चौधरीले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै २ वटा गोल्ड मेडल र १ वटा सिल्भर मेडल जित्न सफल भइन् । गँगा माबि रामपुरमा गत १८ गतेबाट भएको प्रतियोगितामा गुरुकुल एकेडेमीकी गरीमाले २०० मिटर दौडमा पहिलो स्थान हासिल गर्दै गोल्ड मेडल जितिन् भने लङ्जम्पमा पनि […]
तुलसीपुरमा फागुन १ गते देखि महोत्सव संचालन हुने
दाङ २० तुलसीपुर दाङको तुलसीपुरमा चेम्बर अफ कमर्सको आयोजनामा आगामी फाुगन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ हुन लागेको हो । चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी कृषि, व्यापार, पर्यटन प्रबर्द्धन र कला संस्कृति संरक्षणका लागि आगामी फागुन १ गते देखि १६ गते सम्म महोत्सव संचालन गर्ने जानकारी गराएको छ । तुलसीपुर चेम्बर अफ कमर्स […]
