13 May, 2026
1 min read

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

११-जेठ/ रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ । दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर […]

1 min read

डिल्ली राज डाँगी र रचना रिमाल को मन सँग बोलको नयाँ गीत सार्वजनिक

गायक तथा सर्जक डिल्ली राज डाँगीको मन सँग बोलको नयाँ गीत सार्वजनिक भएको छ । मोडल लोसिना लामिछाने र प्रविण विश्वकर्माको अभिनय रहेको उक्त गीत ‘मन सँग’ को शुक्रबार एक कार्यक्रमका बीच दाङको तुलसीपुरमा सार्वजनिक गरिएको हो । गीतमा गयिका रचना रिमाल, देवीराम चौधरी र डिल्लिराज डाँगीको स्वर रहेको छ , भने डाँगीको शब्द र […]

1 min read

मोरङको राठी इन्डष्ट्रिजमा आगलागी

२९ वैशाख, विराटनगर । मोरङको बूढीगंगा मा रहेको बिजुलीका सामान बनाउने एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ । शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार […]

1 min read

कपुरकोट बाटा तुलसीपु आउदै गरेको जीप दुर्घटना, ५ जना घाईते

तुलसीपुर, २२ बैशाख / कपुरकोटबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ च ३२१ नम्बरको जिप र रा ८ प १६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर  तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा खस्दा ५ जना घाइते भयको प्रहरीले जानकारी दिएको छ। शुक्रबार बिहान ११:४० मा पिकअप जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो।  दुर्घटनामा मोटरसाइकल चालक र जिपमा सवार […]

1 min read

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका […]

1 min read

श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ

१० वैशाख, दाङ । दाङमा आफनै श्रीमतीको हत्या गरेर फरार भएको आरोपमा प्रहरीले  १ जनालाई पक्राउ गरी आज सार्बजनीक गरेको छ । पक्राउ पर्नेमा  घोराही उपमहानगरपालिका–१२ रतनपुरका ४१ वर्षीय मेघराज केसी रहेका छन्  । घोराही उपमहानगरपालिका–१२ रतनपुरकाकी ४० वर्षीय श्रीमती शारदा केसीको हत्या गरी फरार रहेका प्रहरीको दाबी छ । मेघराजलाई प्रहरीले वैशाख ८ गते […]

1 min read

घास काट्दै गरेकी महीलाई लाई बाघ ले लग्यो

धनगढी । कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुँइकी  गंगादेवी चन्द घाँस काटिरहेको अवस्थामा बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेपत्ता भएकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको बताए । उनीसँगै रहेका अन्य महिलाहरुले भने […]

1 min read

पछिल्लो समय कोराना का नया बीरामीहरु दीन प्रतीदी बढ्दै

काठमाडौं। पछिल्लो समय कोराना का नया बीरामीहरु दीन प्रतीदी बढ्दै गयका छन l पछील्नो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५  नमूनामध्‍य४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो […]

1 min read

चक्कु प्रहारबाट महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ । बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौं बस्दै आएकी ३५ वर्षीय निरा आचार्यको हत्या भएको हो । बिहीबार अपराह्न साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएकी थिइन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा […]

1 min read

रवि लामिछानेका गाडी चालक तीन तलामाथिबाट खस्दा गम्भीर घाइते

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुरस्थित लामिछानेको घरको छतमा सुतिरहेका चालक सोमबार बिहान करिब ४ बजेतिर घरको तेस्रो तलाको छतबाट खस्दा गम्भीर धाईते भयका हुन्। चालक ३९ वर्षीय थापाको अवस्था […]