फिचर
२७ विद्यार्थी, २६ शिक्षक, वार्षिक २ करोड बढि तलब खर्च
दाङ : नेपाल संस्कृति विश्वविद्यालय विद्यापीठ बेलझुण्डी दाङमा आचार्य अर्थात ( डिग्री ) अन्तर्गत ७ वटा विषयमा पढाइ हुन्छ । जसमा पहिलो वर्षमा १५ जना र दोस्रो वर्षमा १२ जना विद्यार्थीहरू रहेका छन्, भने प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी २६ जना रहेका छन् । यस्तै अन्य ७ जना कर्मचारीहरू रहेका छन् । जसमा वार्षिक २ […]
कोदालोको बिँड प्रहार गरेर श्रीमतीको हत्या, थप २ जना घाईते
बैतडीको डिलासैनीमा एक पुरुषले कोदालोको बिँड प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। डिलासैनी गाउँपालिका– ७ धामीगाउँका ६५ वर्षीय कृष्ण धामीले कोदालोको बिँड प्रहार गरेर श्रीमती पार्वती धामीको हत्या गरेका हुन्। श्रीमतीको टाउको र अनुहारमा प्रहार गरेपछि उनले छेउकै कोठामा डेरा गरेर बसेका पालिकाका कर्मचारी सुवास कलौनी र पालिकाकै कार्यालय सहयोगी देवराज भट्टमाथि पनि आक्रमण गरेर […]
प्रहरी सहायक हवल्दारको चट्याङले लागेर मृत्यु
पाँचथरमा चट्याङ लागेर सहायक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मौवा पाँचथर दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए। पानी र चट्याङ परिरहेको बेला गस्तीमा गएर फर्किए पछि मोरङ ग्रामथान गाउँपालिका वडा नम्बर ४ घर […]
एच.आर.मिडिया हाउस र ग्लोबलओरेन्शले गरे खुल्ला रक्तदान कार्यक्रम
आज दाङको तुलसीपुर मा एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुर को आयोजना र ग्लोबलओरेन्शको शाखा कार्यालय तुलसीपुरको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । हो खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जीवनको सर्वोत्तम कार्य रक्तदान ले जीवन बचाउन मदत गर्ने बताए । मानवताकाे सेवा नै, जीवनकाे सर्वोत्तम कार्य हाे,पुण्य काम को […]
कर्णाली पुलमामाथी आगलागी ट्रक जलेर नस्ट
धनगढी : सोमबार अपरान्ह्र कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएको छ । पुलको बर्दिया राष्ट्रिय निकुञ्जतर्फको राखिएको ट्रकमा आगलागी भएर पुलका तारहरुमा पनि आगो सल्किएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
गायिका एलिना चौहानले माफी नमागे साउण्ड सिष्टम नदिने व्यवसायीको घोषणा
पर्वत : गायिका एलिना चौहानले गत फागुन २० गते साँझ पर्वत सदरमुकाम कुश्मा बजारमा आफ्ना साङ्गीतिक प्रस्तुतिहरू राख्दै थिइन्। ४२ औँ मगर दिवसको अवसरमा पुन क्लबको आयोजनामा गत फागुन १५ गतेदेखि जारी तेस्रो राष्ट्रिय मगर महोत्सवमा चढेपछि ध्वनिको विषयलाई लिएर ध्वनिका प्राविधिकहरुसँग केही भनाभन भयो। गीत गाउने क्रममा एलिनाले ‘साउण्ड’ मिलाइदिन आग्रह गरेकी थिइन्। एलिनाले […]
सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नुपर्छ : अध्यक्ष बस्नेत
दाङ : शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नु पर्ने बताए । मंगलबार रिसर्च राप्ती मिडिया प्रालिद्वारा दाङको तुलसीपुरबाट सञ्चालित अनलाइन राप्तीको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा एवं प्रमुख बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सञ्चार माध्यमले सत्यतथ्य भन्दा […]
ग्राहक हरु लाई उपहार बाट्दै ओरेन्ज मोबाईल
तपाई कुनै पनी इलोक्ट्रोनिक सामान कीन्दै हुनुहुन्छ अथवा मोबाईल कीन्दै हुनुहुन्छ या बीग्रीयाको मोबाइल बाउने सोच मा हुनुन्छ ओरेन्ज मोबाईल शप तुलसीपुरले तीन सय देखी माथीका जुनसुकै सामान को खरीद गर्ने ग्राहाक हरु लाई एउटा भाग्यसाली उपहार कुप्पन दीदी आयको छ । प्रतेक तीन महीनामा उपहार को नतीजा फेसबुक र टीक टक लाईभ गरी सार्बजनीक […]
विश्व कीर्तिमानी सगरमाथा आराेही बुढाले गरे दाङमा प्याराग्लाइडिङ
दाङ, १३ फागुन । रिडी राप्ती द्वारा संचालित लुम्बिनी प्रदेश राप्ती गाउँपालिका देवीकाेटबाट दुवै खुट्टा गुमाएका हरि बुढा मगरले प्याराग्लाइडिङ गरेका हुन । हरि बुढा विश्वकाे शिखर सगरमाथा चढ्न सफल व्यक्ति हुन् । उनी राेल्पामा जन्मेका एक शाहासिक र बहादुर बिर्टिस आर्मी हुन् । उनको जन्म वि.सं. २०३६ सालमा रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. […]
विद्यालयका बालबालिकालाई स्कुल पोषाक र म्याट प्रदान
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ टुनापानीमा रहेको श्री थापापानी प्राथमिक विद्यालयका बालबालिकालाई स्कुल पोषाक र म्याट प्रदान गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई उक्त पोशाक र म्याट सहयोग गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई पोशाक र म्याट सहयोग गरिएको हो । […]
