फिचर
विद्यालयका बालबालिकालाई स्कुल पोषाक र म्याट प्रदान
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ टुनापानीमा रहेको श्री थापापानी प्राथमिक विद्यालयका बालबालिकालाई स्कुल पोषाक र म्याट प्रदान गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई उक्त पोशाक र म्याट सहयोग गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई पोशाक र म्याट सहयोग गरिएको हो । […]
सगरमाथा बोर्डिङ स्कुलको १७ औँ बार्षिकोत्सव सम्पन्न
दाङ, ५ फागुन । दाङको तुलसीपुर ९ वेलुवामा रहेको सगरमाथा बोर्डिङ स्कुलको १७ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिक उत्सव कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बालबालिकालाई किताबी ज्ञानमा मात्र उन्मुख नगराइ भविष्यमा श्रम बेचेर खान सक्ने बनाउनुपर्ने बताएका हुन । उनले बालबालिकाको पहिलो पाठशाला घर भएकाले आमाबाबुले […]
पत्रकारितामा रुचि थियो समयले कलाकार बनायो : धुर्मुस
दाङ, ५ फागुन । चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताएका हुन । आफू सुरुका दिन पत्रकार बन्ने इच्छाले काठमाडुमा पत्रकारि पढेको र केहि समय पत्रकारिता गरेता पनि कलाकारिता प्रवेश गरेको बताएका हुन । चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा […]
तुलसीपुर महोत्सवमा आज धुर्मुस र सुन्तली आउँदै
शरद रेग्मी दाङ : तुलसीपुर महोत्सव–२०८० मा शुक्रवार अधिकांश स्टलहरूमा भीडभाड देखिए भने २ बजेपछि महोत्सवमा दर्शकको संख्या त्यसअघिको तुलनामा दोब्बर वृद्धि भएको आयोजकले जनाएको छ । शुक्रवार मात्रै करिब २० हजार दर्शकले मेला अवलोकन गरेका छन् । केही दिन यता महोत्सवमा सामग्री खरिदको गति तीब्र भएको छ । शुक्रबार सामान किनबेच आजसम्मकै बढी भएको वाणिज्य […]
महोत्सबमा कलाकार लाई हानेको ढुङ्गा लाग्दा दर्शक घाइते, प्रहरी बेखवर
दाङ, ३ फागुन । दाङको तुल्सिपुरमा र्यापर लाउरेले गीत गाउँदै गर्दा हानिएको ढुङ्गा साउन्ड सिस्टम (speaker) मा लागि रिटर्न आउदा एक जना दर्शकको टाउकोमा चोट लागेको छ । चोट लाग्ने सल्यान घर भै हाल तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्यनरत विद्यार्थी देपेश खड्का रहेका छन् । उक्त घटनाको बारेका बुझ्दा ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख (DSP) ठाकुर […]
तुलसीपुर महोत्सवको बाल उद्यानमा खुलेआम लुटतन्त्र
दाङ, ३ फागुन । वरिपरि टिनै टिनको घेराबार । त्यसको बीचमा कडा सुरक्षा व्यवस्था । अनि एक छेउमा व्यवस्थित स्टेज त्यसमा विभिन्न मनोरञ्जनका कार्यक्रमहरू । अर्को छेउमा बिचमा बाल उद्यान र त्यसको आडमा लुटतन्त्र । कुनै पनि अस्थायी प्रयोजनका लागि व्यवसायीक कारोबार गर्दा सम्बन्धित ठाउँमा रहेको आन्तरिक राजश्व कार्यालयबाट अस्थायी पान नम्बर लिनुपर्ने कानुनी व्यवस्था […]
गजलकार /गीतकार अभि क्षेत्री समर्पणकाे एकल रचना वाचन कार्यक्रममा हुने
दाङ : राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचन कार्यक्रम माघ २६ गते, शुक्रबार नेपाल पत्रकार महासंघ दाङ शाखाकाे सभाहल घोराही दाङ मा हुने भयको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचन कार्यक्रम अन्तर्गत ७६औ शृङ्खलामा गजलकार /गीतकार अभि क्षेत्री समर्पणकाे एकल रचना वाचन कार्यक्रममा हुने […]
तुलसीपुरमा प्रथम थारु संस्कृति तथा खाना प्रदर्शनी कार्यक्रम सम्पन्न
दाङ, ६ माघ । तुलसीपुरमा पहिलो पटक प्रथम थारु संस्कृति तथा खाना प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । थारू समुदायको परम्परागत खाना , कला, रीतिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न शनिबार थारू संस्कृति तथा खाना प्रदर्शनी भएको हो । प्रदर्शनी तुलसीपुर उपमहानगरपालिका १२ स्थित पशुपति माविको प्राङ्गणमा भएको थियो । जहाँ तुलसीपुर उपमहानगरपालिका , […]
समग्र सञ्चार क्षेत्रकै पुनर्संरचना गर्ने प्रकृया अघि बढेको छ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ, ४ माघ । सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध भएको बताएका हुन । मन्त्री शर्माले कार्यभार सम्हाल्नु भएको एक बर्ष पुगेको सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले समग्र सञ्चार क्षेत्रकै पुनर्संरचनाका लागि आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन प्रक्रियामा अघि बढाएको बताएकि हुन । श्रमजीवी […]
दाङमा चलचित्रका लागि कलाकार खोज्न अडिसन हुँदै
दाङ, ४ माघ । चन्द्र सूर्य मिडिया एण्ड मुभी मेकर्स प्रा लि दाङले कलाकारको खोजीका लागि तुलसीपुरमा अडिसन राख्ने भएको छ । प्रालिले नेपाली कथानक चलचित्र निर्माण गर्न लागेको हुँदा यही माघ ५ र ६ गते तुलसीपुरको ( ख ) लाइनस्थित ह्याच ट्याग रेष्टुरेन्ट एण्ड लजमा अडिसन राखिएको आयोजकहरूले जानकारी दिएका छन् । निर्माण गर्ने […]
