मुख्य समाचार
बलात्कार आरोपमा फरार बिक खुकुरीसहित पक्राउ
दाङ, २३ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुरले बलात्कार आरोपमा फारर रहेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –५ निवासी २३ वर्षका अर्जुन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन ।
जाने हैन त अब अमेरीका, डिभी लोटरी भर्दा के गर्न हुदैन
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आगामी डिभी लोटरी भर्ने मिति घोषणा गरेको छ । आगामी न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी आवेदनहरु पेश गरेमा त्यस व्यक्तिको लागि सबै आवेदनहरु अयोग्य […]
दशैँको टीकाको साइत कती बजे उत्तमछ त
काठमाडौँ : यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो। समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७:११ बजे तथा […]
पहिरोले दाङ– सल्यान, दाङ–रोल्पा र दाङ प्यूठान सडक खण्ड अवरुद्ध
दाङ : पहिरोले दाङ– सल्यान, दाङ–रोल्पा र दाङ प्यूठान सडक खण्ड अवरुद्ध भएको छ । पहिरोले दाङसँग जोड्ने पहाडी जिल्लाहरूसँगको सम्बन्ध पूर्ण रुपमा बिच्छेद भएको छ । राप्ती राजमार्ग अन्तरगत दाङ– सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका – ३ राम्री नजिकै ठूलो पहिलो झरेको छ । सडक खण्डको एक ठाउँमा झन्डै १२ मिटर बढी सडक पहिराले […]
६० किलो सुन तस्करी प्रकरण : सर्बोच्चले १० जनालाई छाड्यो धरौटीम
सर्वोच्च अदालतले करिब ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट पुर्पक्षका लागि थुनामा पठाएका १० प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ। न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार प्रतिवादीहरु कुमार ढकाल, सन्तोष चन्द, टाँसी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, रामकुमार भुजेल, सरोज श्रेष्ठ, दिलीप भुजेल, राजेन्द्र कुमार […]
वर्षाको उच्च जोखिम, भोलि र पर्सि रात्रिकालीन बस नचलाउने
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व […]
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघि उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । उनीमाथि चरित्र हत्या गरेको आरोप छ ।
सहकारी ठगी प्रकरण : चितवन जिल्ला अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
पोखरा,८ असोज २०८१। चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा गितेन्द्र बाबु राई (जिबी) सहित १७ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान […]
टरिगाउँ विमानस्थलमा अब साता मा २ दीन उडान हुने
तुलसीपुर, २९ भदौ । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा यस अघि प्रत्येक शुक्रबार मात्रै उडान भर्दै आएको नेपाल एयरलाईन्सले अब आगामी हप्तादेखि मंगलबार पनि उडान भर्ने तयारी गरेको नेपाल बायु सेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताउनभुयो । उहाँका अनुसार मंगलबार भने २ बजे तुलसीपुरबाट उडान भर्ने छ । यस अघि शुक्रबार दिउसो १२ बजेदेखि […]
गणेश डाँगी गगनको ‘टोट्क्या सल्ला’ गित सार्बजनिक
दाङ, २४ भदौ । लामो समयदेखी दाङमा कार्यथलो बनाएर दाङको तुलसीपुरमा गगन फार्मेसी सङ्गै नेपाली साङ्गीतिक क्षेत्रमा चम्किलो तारा जस्तै चम्कीरहेका गणेश गगनको नयाँ साङ्गीतिक कोसेली ‘टोट्क्या सल्ला’ सार्बजनिक भएको छ | यसभन्दा अघि गायक डाँगीले दर्जनौं गीतमा आवाज सहित शब्द संगै एरेन्ज गरेका छन । गणेश डाँगी गगन नामक युटुबबाट सार्बजनिक गरिएको गीतमा पि एन […]
