मुख्य समाचार
तुलसीपुर उद्योग बाणिज्य संघको मतदान जारी
तुलसीपुर २९ वैशाख/ तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन बिहान ८ बजेदेखि सुरु भएको छ । निर्वाचनमा अहिले ५:३० बजेसम्म २७०० बढी मत खसेको निर्वाचन समितिले जनाएको छ । उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उबा संघमा ३४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । मतदान बेलुका ६ बजेसम्म हुने छ ।
रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला
पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताए । काभ्रेमा एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको डिएसपी श्रेष्ठले बताए। करिब २५ […]
तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि दुईवटा प्यानल को कडा टक्कर
दाङ, २७ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि दुईवटा प्यानल अघि सरेका छन् । अनौठो कुरा के भने दुबै प्यानलको अध्यक्ष पदमा कांग्रसकै उम्मेदवार छन् । अध्यक्ष पदको टिकटका लागि पार्टीले न्याय गर्ने अपेक्षामा बसेको वर्तमान वरिष्ठ उपाध्यक्ष ललितजंग शाहलाई पार्टीले निराश बनाउँदै पदिय रोलक्रममा कनिष्ठ रहेका वर्तमान महासचिव विनिल केसीलाई अध्यक्ष […]
पढाईमा डिग्री गर्न लागेका चन्दन वली ब्यबासईको हक हीत का लागी भन्दै होमीय चुनाबी मैदान मा
दाङ : तुलसीपुर उद्योग वाणिज्य संघको सचिव पदका स्वतन्त्र उम्मेदवार दीयका चन्दन वलीले आफ्नो जित सुनिश्चित रहेको बताएका छन । उनले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी आफू बिगत १५ वर्ष देखी ब्यबसाईमा लागेको र हरेक ब्याबसाईको समस्या बुझेको हुँदा त्यसको समाधान गर्ने सक्ने हुँदा आम मतदाताले आफूलाई नै भोट दिएर जिताउने समेत बताए । उनले […]
शिक्षकले गरे छात्रामाथि गोली प्रहार
२२ वैशाख, झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ तीर कक्षा १२ को परीक्षा दिएर फर्किदै गरेकी एक छात्रामाथि शिक्षकले गोली प्रहार गरेका छन् । सडकमा किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे गरेका थीय । इलाका प्रहरी कार्यालय दमकबाट डीएसपी निशान थापा कमान्डको टोली घटनास्थल पुगेर छात्राको ‘रेस्क्यु’ गर्यो । […]
दुवईको आजमन रौदा 2 साजा बाट एक नेपाली सम्पर्क बीहीन
दुवईको आजमन रौदा 2 साजा बाट एक नेपाली सम्पर्क बीहीन भयाकी छन । तुल्सिपुर उपमहानगर पालिका वडा नं १ भमके स्थायी ठेगाना भई, हाल रोजगारीको सिलसिलामा दुवईको आजमन रौदा 2 ,साजा भन्ने ठाउँमा डिउटी गर्दै आयकी वर्ष ३६ कि लिला पाण्डे २०८१/०१/०४ गते मंगलवार राती साजा भन्ने ठाउँ बाट डिउटी सकेर फर्किने क्रममा,भारी बर्षाको कारणले […]
कक्षा १२ को परीक्षार्थिबाट दुईसय मोवाईल प्रहरीको नियन्त्रणमा
दाङ,१४ वैशाख । दाङबाट दुई सय परीक्षार्थीबाट मोवाईललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजदेखि सुरु भएको कक्षा १२ को परीक्षाबाट विभिन्न परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका परीक्षार्थीहरुबाट मोवाईल नियन्त्रणमा लिइएको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार महेन्द्र मावि तुलसीपुरबाट एकसय ४८ र हिमाल एकाडेमीबाट २१ वटा मोवाईल नियन्त्रणमा लिईएको हो । त्यस्तै […]
आफ्नै घरमा आगो लगाएको आरोपमा गुल्मीबाट एक जना पक्राउ
सर्वत्र आगलागी भएको खबरहरु आइरहदा गुल्मीमा भने आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारलाई प्रहरीले आफ्नै घरमा आगो लगाएको आरोपमा पक्राउ गरेको हो। आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) […]
आज चैते दशैं पर्व मनाइँदै
४ वैशाख, काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा […]
फरक विषयवस्तुमा आधारित कमेडी सिरियल लफङ्गा सार्वजनिक
काठमाडौँ २८चेैत, शहरिया जीवनको कथा व्यथामा आधारित कमेडी सिरियल लफङ्गा सार्वजनिक भएको छ। सहरमा घटेका घटनाहरूलाई र घट्न सक्ने सम्भावित घटनाहरूलाई कथामा उतारिएको देख्न सकिन्छ लफङ्गा नामक हास्य टेलिसरियल लेखान्त अफिसियल नामक युट्युब च्यानलबाट हरेक हप्ताको मंगलबार बेलुका ६ बजे आउने गरेको कलाकार तथा लेखक निर्देशक लेखान्त भुसालले हामीलाई जानकारी दिनुभएको छ विशेष गरी सहरमा […]
