28 Jun, 2026
1 min read

अहिलेसम्मकै ठूलो परिमाणको सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन करिब १०० किलो रहेको बताइएको छ । राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेकाे विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे । अहिले पनि अपरेशन चलिरहेको छ । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्दा उक्त सुन फेला परेको […]

1 min read

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन

काठमाडौं ,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।   अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल […]

1 min read

गुडीरहेको बसमा करेन्ट लाग्दा बाबू छोरा को मृत्यु

तुलसीपुर, २१ असार । दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रुबाहक बसमा विद्युतीय तारले छुदा करेन्ट लागेर वावु छोराको मृत्यु भएको छ । भने एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । तुलसीपुर-सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतिय तारमा रा १ ख ८३४ नम्बरको बसले छुँदा दुई […]

1 min read

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शर्मा भारतबाट पक्राउ

काठमाडौं, १२ असार । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर सोमबार […]

1 min read

अवैध रूपमा अमेरिका जान लागेका नेपाली अजरबैजानमा पक्राउ

काठमाडौं, ९ असार । अवैध रूपमा सीमापार गर्दै “अमेरिका जान खोजेका” कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्छ । अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले […]

1 min read

बाढी पहिरो अपडेट : ६ को मृत्यु, ६ घाइते २९ बेपत्ता

काठमाडौं ४-असार/ अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरामा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरामा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमध्ये पाँच पुरुष र एकजना बालिका […]

1 min read

तुलसीपुरमा बलेरो जीप दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु

तुलसीपुर १-असार/ दाङको तुलसीपुरमा बलेरो जीप दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको बलेरो जीप तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए । मृत्यु […]

1 min read

प्रधानमन्त्री प्रचण्डद्वारा प्युठान कार दुर्घटनामा मृत्यु हुनेप्रति समवेदना प्रकट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन् । “प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ […]

1 min read

मृत्यु भएका मध्ये८ मध्य ७ जनको सनाखत एक को हुन बाकी

दाङ,२९ जेठ । स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बर को जीप  दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।घटना मा परी मृत्यु हुने हरु  मध्ये ७ जनाको सनाखत भएको छ, भने अन्य एक जनाको सनाखत हुन बाँकी रहेको छ । मृत्यु हुने सबै दाङका हुन् । प्रहरीका अनुसार प्यूठानको स्वर्गद्वारी नगरपालिका […]

1 min read

बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षती

घोराही, १८ जेठ । दाङको घोराहीमा रहेको एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षेती भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ को शहिदगेट रोडमा रहेको बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षती भएको जिल्ला प्रहरी कार्यालय दाङका उपरिक्षक बीरबहादुर वलीले जानकारी दिनुभएको छ । गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, […]